भैरहवाबाट रास्वपाको सन्देश, रविको साथमा पार्टी एक ढिक्का
बिहीबार, साउन १५, २०८२
ओली क्याबिनेट नै छैन भ्रष्टाचारबाट अछुतो, भन्छन्–भ्रष्टाचार नियन्त्रणको पर्याय
बिहीबार, साउन १५, २०८२
ओली सरकारको एक वर्ष : भ्रष्टाचारमा मौन, प्रतिशोधमा सक्रिय
बुधबार, साउन १४, २०८२
यस अवधिमा सरकारमा रहेका मन्त्रीहरू अनेकौं भ्रष्टाचार काण्डमा मुछिए । गृहमन्त्री स्वयं संलग्न रहेको भिजिट भिसा काण्ड, मानव तस्करीसँगै जोडिएको प्रधानमन्त्रीको स्पेन भ्रमण, भूमिमन्त्री र सामान्य प्रशासन मन्त्रीसँग जोडिएको आर्थिक लेनदेन प्रकरण र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको बिचौलियासँगको स्वार्थपरक मोबाइल सम्वाद आदि प्रतिनिधि काण्डहरू हुन् ।
सिन्धुली फर्किदै नफर्किने हायू परिवार, पोखरा नछोड्ने !
बुधबार, साउन १४, २०८२
सिन्धुलीबाट एकाएक सम्पर्क बिहिन भएका लोपोन्मुख हायु परिवार पोखराबाट सम्पर्कमा आए । सम्पर्कविहीन भनिएका सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाको हायू परिवारका सदस्य कास्कीको गगनगौंडामा फेला परेका हुन् । नराम्रो खबर त सुन्न परेन तर देशनै हल्लाउने गरी एउटा परिवार गायव हुँदा त्यसले जन्माएको भय निक्कै त्रासदीपुर्ण थियो ।


