प्रधानमन्त्रीको प्रश्न- जंगली प्रवृत्ति देखाएर जनतामाथि कस्तो शासन गर्न खोजेको ?
बिहीबार, वैशाख ११, २०८२
आशा गरिएकै पात्रमाथि ओलीको डण्डा, राम्रो गर्दागर्दै लगाइयो पाखा
बिहीबार, वैशाख ११, २०८२
प्रधानमन्त्री ओलीले पार्टीगत स्वार्थ र भ्रष्ट मनोभावमा लिप्त रहेको आलोचना विगत लामो समयदेखि नै खेप्दै आएका छन् । ओलीका केही कार्यशैली र निर्णयले पनि उनीमाथि अझ थप प्रश्न उठिरहेका छन् । सरकारका निकाय र मन्त्रालय नै सम्हालिरहेका केही राम्रै पात्रहरुलाई पनि अफ्ठ्यारोमा पार्ने र राजीनामा दिन बाध्य बनाउने कार्य गरेको...
ओली–प्रचण्ड कुर्दै नेताहरु, निजामति झन् आक्रोशित !
बिहीबार, वैशाख ११, २०८२
संघीय निजामति विधेयकमा बुधबार पनि छलफल चल्यो । तर, जुन बुँदाहरुमा सहमति जुटाउन छलफल चलाइएको हो, त्यो सहमति जुट्न सकेन । अब शीर्ष नेताहरुलाई राखेर सहमति जुटाउने अनि टुंग्याउने तयारी छ ।
ओली एकपछि अर्को फसादमा, चर्का भाषणले फेरि बबाल !
बिहीबार, वैशाख ११, २०८२
प्रधानमन्त्री केपी ओलीले सरकारको नेतृत्व गरेको १० महिना पुगेको छ । १० महिना लामो समय सरकारको नेतृत्व गरिसकेका प्रधानमन्त्री ओलीले अहिले फेरि सुशासन आयोग गठन गरेका छन्, त्यो पनि आफ्नै अध्यक्षतामा । मुलुकको कार्यकारीले आफ्नै नेतृत्वमा यस्तो अभ्यास गर्ने काम कति जायज ? शंका र प्रश्नहरु गर्न थालिएको छ ।
'१० वर्षे द्वन्द्व त वार्ताकै माध्यमबाट टुंगियो, गुरुहरूका माग पनि वार्ताबाटै टुंगिनेछ'
बुधबार, वैशाख १०, २०८२
उनले प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग ज्ञापन पत्रका माध्यमबाट मागहरु राख्दा समाधान हुने ठाउँमा आन्दोलनमा आए पनि अब वार्ताका माध्यमबाट समस्या समाधान हुने जिकिर गरे । उनले सरकार र शिक्षकहरुबीच मन्त्रीपरिषदबाट सरकारले मागहरु सम्बोधन गर्ने र शिक्षकहरुले आन्दोलन फिर्ता लिएर काममा जाने अनौपचारिक सहमति भए पनि शिक्षकहरुले त्यसअनुसार अघि नबढेको...
बिहीबार एमालेले १ लाख युवा सडकमा उतार्ने दाबी
बुधबार, वैशाख १०, २०८२
घाँस दाउरा गरेर आएको युवा पुस्ता एआईको जमानामा पनि उत्तिकै अपडेट भएर अगाडि बढ्नु पर्ने बताउनु भयो । नेपालमा रहेका एक करोड युवाको आवाज नै लोकतन्त्र भएको उनको भनाइ छ । उनले बैशाख ११ गतेको उत्सव राष्ट्रप्रेमीहरुको कार्यक्रम भएको जिकिर गरे । उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुनसक्ने दाबी...
सत्तारूढ दलका प्रमुख सचेतक भन्छन्- ‘वैशाखभित्रै संसदबाट शिक्षा विधेयक पारित हुन्छ’
बुधबार, वैशाख १०, २०८२
