भित्रभित्रै यसरी खुइलिँदै रास्वपा, कसले चलाउँदैछ खतरनाक छुरा ?
सोमबार, कात्तिक २६, २०८१
नक्कली सहकारीपीडित भन्दै इजलासमै रविको रोष !
सोमबार, कात्तिक २६, २०८१
सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्दिकरणको मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान जारी रहेको छ ।
कालिकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्युु
सोमबार, कात्तिक २६, २०८१
कालिकोटको पलाता गाउँपालिकामा यात्रुवाहक जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्युु भएको छ, भने एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमणमा बीआरआई योजनामा हस्ताक्षर हुने
सोमबार, कात्तिक २६, २०८१
प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि सोमवारदेखि नेकपा एमालेका उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको जम्बो टोली चीन भ्रमणमा जाँदैछ । दोस्रो ग्लोबल साउथ चीन थिंक ट्यांक फोरमको सम्मेलनमा भाग लिन पोखरेल नेतृत्वको टोली चीन जान लागेको हो । तर प्रधानमन्त्री ओलीको चीन भ्रमणअघि पोखरेल नेतृत्वको एमाले टोलीको चीन भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ...
जनकपुरधाममा विवाह पञ्चमी उत्सव शुरु, अयोध्याबाट ५ सय जन्ती आउने
सोमबार, कात्तिक २६, २०८१
हिन्दु धर्मावलम्वीका लागि विशेष तिर्थस्थलका रुपमा परिचित जनकपुरधामा श्रीराम सीता विवाह पञ्चमीको रौनक शुरु हुँदैछ । यसपटक विवाह पञ्चमीमा भारतको अयोध्याबाट ५ सय भन्दा बढि जन्ती जनकपुरधाम आउँदैछन् ।
दुई तिहाई सरकारको नेतृत्वकर्ता एमाले, रोजाइ सडकको
सोमबार, कात्तिक २६, २०८१
नेकपा एमाले र नेपाली काँग्रेस सम्मेलित दुई तिहाइको शक्तिशाली सरकारमाथि पटक पटक नैतिक प्रश्न उठ्दै आएको छ । सरकार गठनको उदेश्य, प्रकृया र सरकारको नियतमाथि प्रतिपक्षी दलहरुले सुरुका दिन देखि नै प्रश्न गर्दै आइरहेका छन् ।
कोशीका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासत राख्न अनुमति
आइतबार, कात्तिक २५, २०८१
आईतवार विराटनगरमा निजी निवासबाट पक्राउ गरी थप अनुसन्धानका लागि उनलाई विमानमार्फत काठमाडौं ल्याइएको हो । आइतबारै उनलाई जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइएको छ । अदालतले अनुसन्धानका लागि उनलाई २ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले उक्त अनुमति दिएको हो ।
विमानस्थल बन्द : वायुसेवा सञ्चालक असन्तुष्ट, तर रनवे क्षमता २५ प्रतिशत बढ्ने
आइतबार, कात्तिक २५, २०८१
त्रिभुवन विमानस्थल १० घण्टा बन्द गरिँदा हवाई भाडामा ब्रह्मलुट, के गर्दैछ सरकार ?
आइतबार, कात्तिक २५, २०८१
विमानस्थल बन्द गरिँदा अधिकांश अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान कटौती गरिँदै छ । उडान संख्या कटौती भएसँगै वायुसेवा कम्पनीहरुले हवाई भाडामा कालोबजारी सुरु गरिसकेका छन् । आन्तरिक तथा बाह्य दुवैखाले उडान गन्तव्यहरुको यसअघि निर्धारित हवाई भाडाभन्दा महँगो र दोब्बर–तेब्बरसम्म भाडा बढाइएको सेवाग्राहीको गुनासो छ । विमानस्थल बन्द गरिँदा उडान कटौतीको विषय...
ज्योतिलाई पक्राउ गर्न ‘रेड नोटिस’, धनराजलाई के होला ?
आइतबार, कात्तिक २५, २०८१
सहकारी ठगी प्रकरणको अनुसन्धानको सम्बन्धमा सत्तापक्षमाथि प्रतिपक्षी दलहरुले पक्षपात गरेको आरोप लगाउने गरेका छन् । सरकारले आफ्नालाई संरक्षण गरेर विपक्षी दलका नेताहरुलाई मात्रै पक्राउ र अनुसन्धान गरिरहेको प्रतिपक्षको आरोप छ । तर यस्तोमा गृहमन्त्री रमेश लेखकले भने कसैको अनुहार हेरेर अनुसन्धान गर्ने वा नगर्ने भन्ने पक्षमा सरकार नरहेको दावी गरिरहेका...


