देशमै केही गरौ भन्ने उद्धाहरण बनेका रेशम, देशमा सम्भावनाको खानी देख्छन्
बिहीबार, कात्तिक २९, २०८१
कोप–२९ मा यस्तो पनि ! डोनाल्ड ट्रम्पको के छ विचार ?
बिहीबार, कात्तिक २९, २०८१
जलवायु परिवर्तनबारे केन्द्रित भएर हरेक वर्ष गरिने कोप सम्मेलनमा नेपालको पनि सहभागीता रहदै आएको छ । यो वर्षको कोप–२९ औ सम्मेलनमा पनि नेपालले सहभागीता जनाइरहेको छ ।
यता बागमतीका उपलब्धि, उता झन्झट्मा पार्दै प्रतिपक्षी !
बिहीबार, कात्तिक २९, २०८१
बागमती प्रदेश सरकारले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश संरचनाकै इतिहासमा पहिलो पटक बागमतीको नेतृत्व गर्ने अवसर पाएको नेपाली कांग्रेस नेतृत्वको सरकारले हाते पुस्तिका नै तयार गरेर उलब्धिहरु सार्वजनिक गरेको हो । तर, प्रदेश सरकारले उपलब्धि सार्वजनिक गरेकै दिन प्रमुख प्रतिपक्षी दलले सरकारको काम कारबाहीमा खोट लगाउँदै...
आत्मरक्षा तालिमले चमत्कार ! १० हजार महिला वल्र्ड रेकर्ड बनाउँदै !
बिहीबार, कात्तिक २९, २०८१
महिला तथा बालिका हिंसाको घटना विश्वभर नै बढ्दो क्रममा छन् । घटनाक्रमको विकास हेर्दा महिला तथा बालिकाहरुलाई आत्मबल र आत्मरक्षाको आवश्यकता छ ।
पेलेरै अघि बढ्ने मुडमा सरकार, दोस्रोपटक सोधिएको स्पष्टीकरण पनि टारे कुलमानले
बुधबार, कात्तिक २८, २०८१
पहिलोपटक ऊर्जा मन्त्रालयले कुलमानलाई गत असोज २२ गते १५ बुँदे स्पष्टीकरण सोधेको थियो । तर त्यसको जवाफ नआएपछि दोस्रोपटक तिहारअघि कात्तिक १३ गते पुनः ६ बुँदे स्पष्टीकरण सोधेको स्रोतको भनाइ छ । ७ दिनभित्र स्पष्टीकरण दिन माग गरिएको भए पनि कुलमानले भने त्यसको पनि कुनै जवाफ नदिईकन टारेर बसेका छन्...
सरकार कुलमान ‘टसल’ उत्कर्षमा, बक्यौता उठ्नमा आशंका
बुधबार, कात्तिक २८, २०८१
सरकारले बक्यौता नतिर्ने उद्योगीको लाइन जोड्ने निर्णयलाई कार्यान्वयनमा लैजाने भएको छ । मन्त्रिपरिषद् बैठकले गरेको निर्णयलाई नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले सदर गरेको हो । तर, प्राधिकरणमाथि जाइलागेको सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट भने परेको छ ।
रविको बयान चलिरहँदा भैरहवामा सहकारी पीडितको प्रदर्शन
बुधबार, कात्तिक २८, २०८१
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा २६ दिनदेखि कास्की प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई मंगलवार रुपन्देही पु¥याई बयान लिन शुरु गरिएको छ ।
पूर्वमन्त्रीहरु जो प्रहरी अनुसन्धानदेखि गम्भीर मुद्दा खेप्दैछन्
बुधबार, कात्तिक २८, २०८१
मन्त्री भइसकेकाहरु विभिन्न अपराध अनुसन्धानमा तानिन थालेका छन् । आरोप लाग्नु र अपराध अनुसन्धानमा तानिनु सामान्य बन्न थालेको छ । तर, यस्तो स्थितिले मुलुकले सुशासनको बाटो समात्न सक्ला भन्ने प्रश्न भने पेचिलो बनिरहेको छ ।
ग्रीन हाइड्रोजन अनुसन्धान र उत्पादनमा सरकारको बिलम्ब किन ?
बुधबार, कात्तिक २८, २०८१
विश्व हाइड्रोजन प्रविधिमा जानका लागि ठूलो लगानीका लागि अग्रसर बन्दै गएको छ । नीतिहरू पनि हाइड्रोजन र उर्जा रुपान्तरणकै वरिपरि बनिरहेका छन् ।
विश्व रेकर्डको तयारीः १० हजार किशोरीलाई आत्मरक्षा तालिम
बुधबार, कात्तिक २८, २०८१
आत्मरक्षा तालिम यस्तो सीप र प्रविधि हो, जसले संकटको समयमा आफूलाई सुरक्षित राख्न मद्दत गर्छ । आत्मरक्षा तालिमले शारीरिक तागत र मानसिक साहसको विकास गर्दै आत्मविश्वासलाई बढाउँछ ।


