गण्डकीका अनिवार्य मन्त्री जस्तै बनेका दीपक मनाङे अन्ततः जेलभित्र
बुधबार, कात्तिक २८, २०८१
‘केपी–कुलमान ब्याटल’को उत्कर्ष, ओलीको अर्को घातक कदम !
बुधबार, कात्तिक २८, २०८१
सरकार र नेपाल विद्युत प्राधिकरणबीचको विवाद अझ उत्कर्षमा पुगेको छ । डेडिकेटेड र ट्रंकलाईनमार्फत विद्युत उपभोग गरेका उद्योगीहरको महसुल विवादमा मन्त्रिपरिषदले अर्को निर्णय गरेसँगै सरकार र प्राधिकरणबीचको विवाद नयाँ श्रृखलामासमेत प्रवेश गरेको छ ।
अमेरिकी सेना र ठूला नीतिगत भ्रष्टाचारबारे प्रश्न
मंगलबार, कात्तिक २७, २०८१
प्रतिपक्षी दल माओवादी केन्द्रकी सांसद दुर्गा राईले अमेरिकी सेना दलबलसहित नेपाल आएकोबारे रक्षामन्त्री मानवीर राईलाई प्रश्न गरेकी हुन् । जवाफमा रक्षामन्त्री राईले अमेरिकी सेना दलबलसहित नेपाल आएको भन्नेकुरामा कुनै सत्यता नरहेको बताए । उनले एक जना अमेरिकी सेनाका रथी भने नेपाल भ्रमणमा आएको जानकारी दिँदै तर दलबलसहित अरु अमेरिकी सेना...
दुई तिहाइको सत्ता ‘फासिस्ट’ बन्दै, जनता सडकमा उत्रिँदा नसोचेको मोड आउन सक्छ
सोमबार, कात्तिक २६, २०८१
रविको पुनः म्याद थप्दै जाने प्रपञ्चविरुद्ध सडक प्रदर्शनमार्फत सत्तासँग लडिरहेको रास्वपाले आम जनताको समेत साथ मागेको छ । जनतालाई पनि सडकमा उतार्ने उसको अबको ध्येय देखिन्छ । उता प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले समेत सडकमार्फत सरकारका गतिविधिको विरोध गरिरहेको छ । यसैबीच सत्तारुढ एमालेले समेत जागरण सभाको नाउँमा सडकमा प्रदर्शनको...


