News 24 Television
सिमलताल घटना कार्यदलले काम थाल्यो
सिमलताल घटना कार्यदलले काम थाल्यो गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ ।
मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने
मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गरेका छन्। 
एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु
एक वर्षमा सवारी दुर्घटनामा ११५ जनाको मृत्यु चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । विसं २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो ।
मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प
मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ
मन्त्री पद कहिल्यै नछुट्ने यी अनुहारहरू
मन्त्री पद कहिल्यै नछुट्ने यी अनुहारहरू ओलीको क्याबिनेटमा १० नयाँ अनुहारसँगै पञ्चायतदेखि गणतन्त्रसम्म दल बदल्दै मन्त्री बनेका शरतसिंह भण्डारी पनि छन् । त्यस्तै ललिता जग्गा प्रकरणमा आरोप खेपे पनि उन्मुक्ति पाएका विष्णु पौडेलले उपप्रधानसहित अर्थको जिम्मेवारी पाएका छन् । कोही भने मन्त्रीबाट राजीनामा दिएको १० दिन पनि नबित्दै मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सिंहदरबार छिरेका छन् । 
Weather Update