विवादित छविकी आरजु परराष्ट्र मन्त्री, अब कति विवाद बढ्ला ?
मंगलबार, साउन १, २०८१
राजनीतिमा भाग्यशाली ओली
सोमबार, असार ३१, २०८१
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार ४५औँ प्रधानमन्त्रीको रुपमा शपथग्रहण गरेका छन् । आइतबार चाँैथो पटक प्रधानमन्त्रीका रुपमा नियुक्त भएका ओलीले सोमबार मात्रै शपथग्रहण गरे । प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला उनी मुलुकको ४५औँ प्रधानमन्त्रीका रूपमा नियुक्त भएका हुन्...
रवि गृह मन्त्रालयबाट बिदाई हुँदा प्रहरीको प्रशंसा
सोमबार, असार ३१, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार नेपालको ४५ औं प्रधानमन्त्री नियुक्त भएका छन् । ओलीले प्रधानमन्त्रीको सपथ लिनु भन्दा एक दिनअघि नै मन्त्रीहरु विदा भएका छन् । मन्त्रीहरु बिदाई हुँदै गर्दा आफूले गरेको कामको फेहरिस्त पनि सुनाएका छन् । आइतबार मन्त्रालयबाट विदा हुँदै गर्दा कामचलाउ सरकारका उपप्रधान एवम् गृहमन्त्री...
ओलीविरुद्ध चक्रव्यूह रच्दै प्रचण्ड, खुमलटारबाटै चलाए देश
सोमबार, असार ३१, २०८१
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब निवर्तमान प्रधानमन्त्री बन्दै छन् । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएसँगै प्रचण्ड सत्ताबाट औपचारिक रुपमै बाहिरिदै छन् । अहिले कामचलाउ प्रधानमन्त्रीको रुपमा रहेका प्रचण्डका पछिल्ला २ दिन कस्ता रहे त ?


