गणतन्त्रमा ज्ञानेन्द्रको स्पेस नागरिककै हो भन्दा राप्रपाले भन्यो, लुक्ने ठाउँ खोज्नू
बुधबार, फागुन २८, २०८१
प्रधानमन्त्री ओली, कुर्सीमा विचौलिया भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई के भने प्रचण्डले ?
बुधबार, फागुन २८, २०८१
प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले प्रतिनिधिसभालाई सम्बोधन गर्दै राजावादी शक्ति र पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतन्त्रभित्रै विकल्प खोज्न चेतावनी दिएका छन् । प्रचण्डले सरकारको काम र कर्मका कारण नागरिक निराशा बढेको भन्दै सकारलाई सच्चिन समेत अपिल गरेका छन् ।
प्रदेशसभालाई ओलीको सम्बोधन के का लागि ? केन्द्रमा अर्कै बहस !
बुधबार, फागुन २८, २०८१
प्रधानमन्त्री केपी ओलीले अहिले प्रदेशसभालाई सम्बोधन गर्ने काम गरिरहेका छन् । प्रधानमन्त्री ओलीको सम्बोधन किन र के का लागि ? यसको यथेष्ट जवाफ नदिइएपनि प्रदेशसभा सदस्यलाई उनले राजनीतिक प्रशिक्षण दिने जसरी पेश हुने गरेका छन् । समृद्धिको नारामा पोडिएममा उभिएका प्रधानमन्त्रीले आश्वासन बाँडेपनि के यसले राजनीतिक प्रश्नको समाधान खोज्न सक्ला...
बाबुराम भन्छन्- 'पहिचान र स्वायत्त शासनसहितको संघीयता चाहिन्छ'
सोमबार, फागुन २६, २०८१
भाषा, संस्कृति र भुगोल मिलेको ठाउँमा स्वायत्त साशनको व्यवस्था गर्नुपर्ने बताउँदै उनले भाषा र संस्कार सहितको संघीय साशन व्यवस्थाले सम्बन्धित समुदायको आत्मबल बढ्ने तर्क गरे । सबै समुदायले समानताको आधारमा आफ्नो पहिचान स्वीकार गर्नुपर्ने उनको भनाइ छ ।
राप्रपालाई प्रधानमन्त्रीको जवाफ : जुलुसमा विदेशीको तस्बिर राख्नुपर्ने दयनीय अवस्थामा छैनौँ
सोमबार, फागुन २६, २०८१
माओवादीको निष्कर्ष : सरकारको कुशासनको फाइदा उठाएर व्यवस्थाविरोधी अभियान चलाइयो
सोमबार, फागुन २६, २०८१
पूर्वराजाको चुनौती चिर्न तयार गणतन्त्रवादी दलहरु, मुडभेदकै खतरा !
सोमबार, फागुन २६, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहको बढ्दो सक्रियता र उनको समर्थनप्रति लहड थपिइरहँदा गणतन्त्रवादी दलहरु मुख खोल्न बाध्य बनेका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा दिएको अभिव्यक्ति पछि उनको सक्रियता पनि बढेको छ । पूर्वराजाको काउण्टर जवाफमा गणतन्त्रवादी नेताहरु मैदान उत्रिएका छन् । उता ज्ञानेन्द्रकै देश जोगाउने अभिव्यक्तिले...
दरबार छोडेपछि पहिलोपटक पूर्वराजा प्रफुल्लित
सोमबार, फागुन २६, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा देखिएको दृश्यले राजावादीमात्रै नभई ज्ञानेन्द्र शाह पनि मख्ख देखिन्छन् । दरबार छाडेपछिको पहिलो भव्य स्वागतले प्रफुल्ल देखिएका छन् । तर, राजसंस्था र राजाको मुद्दामा देखिएको एउटा दृश्यले भने राजसंस्थामाथिको प्रसंग नै विवादमा आएको छ ।
पूर्वराजा झन् खतरामा ! भित्रभित्रै चल्दैछ यस्तो गोटी !
सोमबार, फागुन २६, २०८१
पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता बढेको भन्दै प्रधानमन्त्री केपी ओलीले आक्रोश पोखेका छन् । सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई खुला राजनीतिक प्रतिस्पर्धामा स्वागत गर्न सकिने तर, राजा मान्न नसकिने भन्दै धेरै सलबलाएकोप्रति आक्रोश पोखेका हुन् ।
अमेरिकाले टेको झिक्यो ! नेपाल गर्लम्मै !
सोमबार, फागुन २६, २०८१
अमेरिकी सहायतामा सञ्चालित रोकिएका दर्जनौं परियोजनाको भविष्य अझै अन्योलग्रस्त देखिएको छ । ९० दिनका लागि अमेरिकी सरकारले एमसीसी, युएसएडजस्ता परियोजनाको बजेट रोकेसँगै अहिले सञ्चालित आयोजनाको काम पूर्णरुपमा अवरुद्ध छन् ।
आफूलाई नपत्याइएको भन्दै तनावमा बामदेव, ‘पर्दैन’ भन्दा पनि एमाले प्रवेशको आकांक्षा !
आइतबार, फागुन २५, २०८१
एक महिना अघि बामदेव गौतम एमाले प्रवेश गर्ने चर्चा राजनीतिक वृत्तमा राम्रैसँग चलेपनि उनले त्यहाँ स्थान पाएनन् । नेकपा एकता राष्ट्रिय अभियानका संयोजकसमेत रहेका बामदेव गौतमले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेपछि नै स्वयम आँफैले एमाले प्रवेश गर्न लागेको हल्ला चलाएका थिए ।
ज्ञानेन्द्रमाथि विमानस्थलमै खतरा ! राजावादीभित्रै भयंकर षड्यन्त्र खुलासा !
आइतबार, फागुन २५, २०८१
ज्ञानेन्द्रमाथि विमानस्थलमै खतरा ! राजावादीभित्रै भयंकर षड्यन्त्र खुलासा !


