राष्ट्रिय युवा नीति भदौभित्रै जारी गर्ने मन्त्रीको प्रतिवद्धता
सोमबार, साउन २८, २०८१
प्रचण्डमाथि संकटको भूमरी, अब जनार्दन यस्तो योजना !
सोमबार, साउन २८, २०८१
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका छन् । पार्टी नेतृत्व केहि समय अझैं गर्ने बताइरहेका प्रचण्डलाई जनार्दनले संरक्षक वा चुनावबाट निर्वाचित भएर आउन दिएको चुनौतिले माओवादीभित्र आन्तरिक लोकतन्त्र र चुनावलाई स्वीकार गर्न प्रयास गर्न थालिएको अर्थमा लिइएको छ ।
भारतका उच्चपदस्थमाथि चीनको नजर, के छ भारतको योजना ?
सोमबार, साउन २८, २०८१
भारतीय विदेश सचिव नेपाली समकक्षीको औपचारिक निमन्त्रणमा नेपाल भ्रमणमा छन् । विदेश सचिव विक्रम मिस्रीले जिम्मेवारी सम्हालेको एक महिनाभित्रै भुटानको भ्रमण पश्चात आइतबार नेपाल भ्रमणमा आइपुगेका हुन् । भारतीय उच्चपदस्थको यो भ्रमणलाई राजनीतिक एवम् कूटनीतिक कोणबाट कसरी हेरिएको छ त ?
सरकारविरुद्ध सुरुङ खन्दै ‘गगन–विश्व’, धरापमा ओली !
सोमबार, साउन २८, २०८१
नेपाली काँग्रेस र नेकपा एमालेको प्रमुख योजनामा गठित वर्तमान सरकारको मुख्य जग नै ७ बुँदे समझदारी हो ।
अर्को योजना बुन्दै रास्वपा, एक्सनको तयारी यसरी...
आइतबार, साउन २७, २०८१
पछिला दिनहरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी सुदृढीकरण एवम् नयाँ रणनीतिक योजना अनुसार कदम चालिरहेको छ । आगामी रणनीतिकै लागि रास्वपा केन्द्रदेखि प्रदेशस्तरसम्म बन्द कार्यशालाहरुमा व्यस्त देखिन्छ ।
प्रधानमन्त्री ओलीको बोली : संकट कस्तो छ भोलि ?
आइतबार, साउन २७, २०८१
भ्रष्टाचार नियन्त्रणमा निर्मम बन्ने दाबी गर्दै आएका प्रधानमन्त्री केपी ओलीमाथि नै नीतिगत भ्रष्टाचारको आरोप लागिरहेको छ । यतिमात्रै होइन, ओलीलाई त कानून पालनामा समेत बलजफ्ति गर्ने नेताको आरोप लाग्दै गर्दा ओली भने सुशासन कायम गराएरै छाड्ने भाषबाजी गरिरहेका देखिन्छन् ।
प्रचण्डका नयाँ–नयाँ चाहना, बैठक कोठामा यस्तो लहर !
आइतबार, साउन २७, २०८१
नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेपछि गम्भीर विमर्शमा जुटेको छ । पार्टीलाई जनतामा लैजानेदेखि आफैबाट शुद्धीकरण हुनुपर्ने मत राखिराखेको माओवादीले सत्ताको विश्लेषणदेखि विभिन्न एजेण्डामा बहस गरिरहेको छ । के अब माओवादीलाई यो बैठकले नयाँ बाटोमा लैजाला त ?
विश्वप्रकाशको योजनाले देउवा संकटमा, आरजु जोस्सिएपछि हंगामा !
आइतबार, साउन २७, २०८१
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पार्टीमा आफ्नो स्थान प्रष्ट बनाउने बाटो अवलम्बन गर्ने सुर कसिरहेका छन् ।
हिल्टनमा बालेनको परीक्षा, गर्लान ठूलालाई कारबाही ?
शनिबार, साउन २६, २०८१
नक्सा पास नगरी भवन निर्माण गर्नु गैर कानूनी मात्रै होइन भवन भत्काउन आदेश दिन सक्ने व्यवस्था छ । काठमाडौंको नक्सालमा रहेको ‘हिल्टन होटेल’ले भवनको नक्सापास नगरेको भन्दै काठमाडौं महानगरपालिकाले छानविन शुरु गरिसकेको छ ।
निरोगी नेपाल निर्माणमा प्रधानमन्त्रीको जोड, के के छन् अवधारणा ?
शनिबार, साउन २६, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सेवा सुधारका लागि निरोगी नेपालको अवधारणा अगाडी बढाउन निर्देशन दिएका छन् । अन्य क्षेत्र भन्दा स्वास्थ्य क्षेत्र अलिबढि संवेदनशील भएका कारण उनले निरोगी नेपालको अवधारणा ल्याइएको बताइएको छ ।
गगन–विश्वप्रकाशले बुन्दै नयाँ योजना, मिलन कहाँसम्म ?
शनिबार, साउन २६, २०८१
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीमा समान धारणा बनाउन थालेका छन् । प्रतिस्पर्धी समेत रहेका दुई नेताहरु चुनावी गठबन्धनको विषयमा एकमत भएर अघि बढ्ने देखिएको हो । गगन–विश्वप्रकाशको मिलाप र पार्टीमा उनीहरु बीचको प्रतिस्पर्धालाई कसरी लिइएला त ?
आजपाको प्रश्न - मधेस सरकारमा मन्त्रालय १२, मन्त्री २० किन ?
शुक्रबार, साउन २५, २०८१
‘कहि नभएको जात्रा हाडी गाउँमा’ भने जस्तै अहिले मधेस प्रदेशमा भईरहेको छ । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्रीको संख्या २० पुगेको छ ।


