निजी गाडी थन्क्याएर रविले थाले ‘पब्लिक बस’को यात्रा
मंगलबार, साउन २२, २०८१
नेताहरु बीच नै घम्साघम्सी, आ–आफ्नै डम्फुले द्धन्द्धको खतरा
सोमबार, साउन २१, २०८१
संविधान संशोधनको विषयलाई प्रमुख विषय बनाएर राजनीतिक वृत्तमा पक्ष विपक्षमा बहस चलिरहेको छ । संविधान संशोधन के, किन र के का लागि भन्ने विषय प्रष्ट नभई अमूर्त विषय राखेर गरिने विवादले राजनीतिक इमान्दारितामा प्रश्न उठेको छ ।
दाँयाबाँया गरे ओलीले ठेगान लगाउने ! सम्मुखमै गुटको गन्ध !
सोमबार, साउन २१, २०८१
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीमा गुट स्वीकार्य नहुने दाबी गर्छन् । तर, उनको आँखै अगाडी नै उनका दुई विश्वास पात्रले गुट सञ्चालन गर्ने गरेका छन् । पार्टी अध्यक्ष ओलीले गुटगत गतिविधिमा निमर्म बन्ने बताइसकेका छन् ।
न्यूनतम साझा कार्यक्रमको चटारोः के–के विषय समेटिदैछन ?
सोमबार, साउन २१, २०८१
सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी थालेका छन् । संविधान संशोधन, अर्थतन्त्रको सुधार र सुशासनको पक्षमा सरकारले गर्ने कामबारे कार्यक्रम तय गरेर न्यूनतम साझा कार्यक्रम ल्याउने तयारी गरिएको बताइन्छ ।
ओली भर्सेस कुलमान : नयाँ डिजाइन बनाउदै सरकार !
सोमबार, साउन २१, २०८१
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ एकपछि अर्को गर्दै सरकारसँग प्रतिस्पर्धामा उत्रिन थालेका छन् ।
ओलीले उपेन्द्रलाई दिएनन् बाल, प्रतिपक्षमा आउँदै जसपा नेपाल !
सोमबार, साउन २१, २०८१
गत असार १५ गते काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्ता पछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ससंकित भए । त्यस लगत्तै असार १७ गते देउवा–ओलीले रातारास ७ बुँदे समझदारी गरेको तथ्य बाहिरियो ।
फेरि फसे उपेन्द्र यादव ! जताततै खतरा
आइतबार, साउन २०, २०८१
जनता समाजवादी पार्टी नेपाललाई प्रधानमन्त्री केपी ओलीले महत्व नदिँदा सत्ता पक्षमा रहेको जसपा अलमलमा परेको छ ।
पार्टीको कार्यदिशा र शासकीय स्वरुपमा रास्वपाको छलफल
आइतबार, साउन २०, २०८१
७९ सालको निर्वाचनभन्दा ६ महिनाअघि मात्रै स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला राष्ट्रिय भेलादेखि महाधिवेशनको तयारीमा छ ।
ओली–देउवाको भित्री डिजाई बन्दै, अन्य पार्टीका लागि खतरा !
आइतबार, साउन २०, २०८१
एमाले–कांग्रेसको सत्ता सहकार्यसँगै दुई दलीय व्यवस्थामा जानुपर्ने आवाज एमालेभित्र व्यापक बनिरहेको छ । एमाले महासचिव शंकर पोखरेलले दुई दलीय व्यवस्थामा नगए मुलुकले स्थिरता नपाउने दाबी गरिरहेका छन् भने, धेरैले एमाले–कांग्रेसले लोकतन्त्रलाई समाप्त पार्न खोजेको अर्थमा लिइरहेका छन् । के हो त एमालेले चाहेको स्थिर राजनीतिक प्रणाली ?
सरकार र उद्योगीको पेलानमा कुलमान, पद नै खतरामा
आइतबार, साउन २०, २०८१
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अघिल्लो सरकारले डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेबापतको विजुलीको बिल नतिर्ने उद्योगहरुको लाइन काट्ने निर्णय गरेको थियो ।


