News 24 Television
बिहीबार निष्कर्षविहीन भएको कार्यदलको बैठक आज पुनः बस्दै
बिहीबार निष्कर्षविहीन भएको कार्यदलको बैठक आज पुनः बस्दै सहकारी छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको आज बसेको बैठक निष्कर्षविहीन बनेको छ । 
कैलाश सिरोहिया पक्राउ प्रकरणमा सत्तारुढ दलहरुमै फरक–फरक मत !
कैलाश सिरोहिया पक्राउ प्रकरणमा सत्तारुढ दलहरुमै फरक–फरक मत ! कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेपछि विभिन्न पक्षबाट भिन्न भिन्न तर्कहरु आइरहेका छन् । दोहोरो नागरिकता लिएको आरोपमा उजुरी परेपछि प्रहरीले सिरोहियालाई मंगलबार कान्तिपुर पब्लिकेशनको कार्यालयबाटै पक्राउ गरेको थियो । 
सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली
सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः अध्यक्ष ओली नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताएका छन् । 
कांग्रेसको अबको बटमलाइन 'गृहमन्त्रीको राजीनमा '
कांग्रेसको अबको बटमलाइन 'गृहमन्त्रीको राजीनमा ' प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा सडक संघर्ष गर्ने निर्णय गरेको छ । सडकबाटै सरकारमाथि दबाब दिने तयारीमा जुटेको कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा समेत माग्ने भएको छ । 
झन झनै तातियो काँग्रेस–रवि विवाद, सिरोहिया पक्राउपछि अझ उग्र 
झन झनै तातियो काँग्रेस–रवि विवाद, सिरोहिया पक्राउपछि अझ उग्र  पछिल्लो राजनीतिक परिदृष्यमा सत्ता पक्ष र प्रतिपक्षबीच गहिरो दुश्मनी बढेको छ । प्रतिपक्षले लगातार संसद अवरोध गर्दै आइरहेको छ भने सत्तापक्षले बल नै लगाएर नियमित कार्य अघि बढाइरहेको छ । खासमा सत्ता पक्ष र प्रतिपक्षबीच दुश्मनी हुनुमा रास्वपा र रवि मुख्य कारण हो । गत फागुन २१ गते सत्ताको नयाँ...
रविको प्रष्टिकरणले झनै बल्झियो विवाद, ‘फिल्ड’मै ओर्लिए गगन !
रविको प्रष्टिकरणले झनै बल्झियो विवाद, ‘फिल्ड’मै ओर्लिए गगन ! गृहमन्त्री रविलामिछानेले आफूमाथि लाग्दै आएको सहकारी ठगी प्रकरणको विषयमा आइतबार संसदबाट प्रष्टिकरण दिए ।
Weather Update