इलाम २ उपनिर्वाचन मतगणना अघि सर्वदलीय बैठक
आइतबार, वैशाख १६, २०८१
रेशमसामू रञ्जिता लुरुक्कै : प्रचण्डमाथि खतरा कि के ?
आइतबार, वैशाख १६, २०८१
नागरिक उन्मुक्ति पार्टीको विवाद साम्य भएको भन्दै सार्वजनिक भएका सन्देशमा आशंका थप बढेर गएको देखिन्छ । नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच मेलमिलाप भएको दाबी गरिएपनि रेशमले गरेको दाबीमा सत्ता स्वार्थको राम्रो प्रभाव परेको विश्लेषण शुरु भएको छ ।
इलाम २ उपनिर्वाचन : काँग्रेसका उम्मेदवार डम्बर खड्काले गरे मतदान
शनिबार, वैशाख १५, २०८१
इलाम प्रतिनिधिसभा क्षेत्र नंं २ को उपनिर्वाचनमा काँग्रेसबाट उम्मेदवार बनेको डम्बर खड्काले मतदान गरेका छन् । विहान ७ बजे सुरु भएको मतदानमा उम्मेदवार खड्काले ७ बजेर २५ मिनेटमा मतदान गरेका हुन् । अहिले मतदान केन्द्रहरुमा मतदाताहरुको बाक्लो उपस्थीति रहेको छ ।
इलाम २ सरगर्मी : शीर्ष नेताहरूको अड्डा उतै, देखियो यस्ता रमिता
बिहीबार, वैशाख १३, २०८१
वैशाख १५ को उपनिर्वाचनको प्रचारका लागि बुधवार अन्तिम दिनसम्म इलाममा केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति रह्यो । इलामको निर्वाचनले मिनी जनमतको संज्ञाका रुपमा विश्लेषण पाएसँगै एमाले, रास्वपा र नेपाली कांग्रेसले इलाममा विशेष परिश्रम गरिरहे । पहिचानको मुद्दा बोकी स्वतन्त्र उम्मेदवार बनेकाहरुको समूहको पनि चहलपहल मौन अवधि शुरु पहिलेसम्म दमदार नै रहयो...
