News 24 Television
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण थाइल्याण्डबाट, चीन र भारतले गरे वेवास्ता ! 
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण थाइल्याण्डबाट, चीन र भारतले गरे वेवास्ता !  प्रधानमन्त्री केपी ओलीले थाइल्याण्ड भ्रमण गर्ने भएका छन् । भदौ तेश्रो साता थाइल्याण्डमा हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने लागेको बताइएको छ । के ओलीले विदेश भ्रमणको पहिलो सुरुवात बिमस्टेकबाटै गर्लान ? 
 माओवादीमा फेरबदलको तयारी, कसको बलले चल्दैछ जुहारी ?
 माओवादीमा फेरबदलको तयारी, कसको बलले चल्दैछ जुहारी ? नेकपा माओवादी केन्द्रले पार्टी कमिटीलाई चुस्त राख्न पदाधिकारी र स्थायी समिति हेरफेर वा भंग गर्ने गरि छलफल अघि बढाएको छ । 
ओलीको क्रियामा बालेन प्रतिकृया – ‘गफ होइन काम गर्नुपर्छ’ 
ओलीको क्रियामा बालेन प्रतिकृया – ‘गफ होइन काम गर्नुपर्छ’  प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीसँग काठमाडौं महानगरका मेयर बालेन शाहको भनाभन निरन्तर चलिरहेको छ । बालेन, मेयरमा निर्वाचित हुनुअघिबाटै ओली प्रवित्तिको आलोचक थिए । मेयरको उम्मेदवारी दिइरहेकै बेला बालेनले ओली प्रधानमन्त्री रहँदा निर्माण भएको धरहरालाई सेतो टावरको संज्ञा दिन्थे । 
अरु पार्टी छोडेर आउनेलाई एमालेमा ‘उपहार’
अरु पार्टी छोडेर आउनेलाई एमालेमा ‘उपहार’ नेकपा एमालेले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । विहीबार बसेको एमाले सचिवालय बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो । 
पीडितको सहमति नभए मानव अधिकार उलंघनको मुद्दा चल्ने 
पीडितको सहमति नभए मानव अधिकार उलंघनको मुद्दा चल्ने  तत्कालिन माओवादीले थालेको सशस्त्र युद्ध अन्त्य भई शान्ति प्रक्रियामा रुपान्तरण भएको झण्डै डेढ दशकपछि संक्रमणकालिन न्याय सम्बन्धि टीआरसी विधेयकमा दलहरुबीच सहमति जुटेको छ । 
सांसदको बहसः सदचार नीति कि इमान्दारिता ? 
सांसदको बहसः सदचार नीति कि इमान्दारिता ?   सोंचाई, भनाई र गराईमा एकरुपता हुनु नै सदाचार हो । अझ लोकतन्त्रमा सदाचार सुशासन र समृद्धिको खम्बा हो । गृहमन्त्रालयले सदाचार संहिता नै बनाएको छ । 
नेताका कारण प्रहरी कमजोर, ठूला काण्ड लुकाउन प्रहरी तर्साएको आरोप 
नेताका कारण प्रहरी कमजोर, ठूला काण्ड लुकाउन प्रहरी तर्साएको आरोप  नेपाल प्रहरीमा चरम राजनीतिक हस्तक्षेप बढ्दै जादाँ यसको गरिमा माथि नै प्रश्न उठेको छ । तत्कालिन सिआईबी प्रमुख किरण बज्रचार्यमाथि सुन प्रकरणको छानबिन फितलो गरेको आरोप लगाईंदै गरिएको सरुवा प्रकरण होस् वा अहिले सिआईबी प्रमुख श्याम ज्ञवालीमाथि विभिन्न उजुरीका नाममा गर्न लागिएको छानविन राजनीतिक हस्तक्षेपकै अंश भएको भन्दै आलोचना सुरु...
प्रचण्डको बल्ल खुल्यो चेत, ठक्करपछि नयाँ योजनामा 
प्रचण्डको बल्ल खुल्यो चेत, ठक्करपछि नयाँ योजनामा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समकालीन राजनीतिमा चतुर खेलाडी मानिन्छन् । निवर्तमान प्रधानमन्त्री समेत रहेका प्रचण्ड पार्टीको जम्मा ३२ सिट भए पनि डेढवर्ष बढी प्रधानमन्त्री पद थमाउन सफल भए । यही प्रकारका राजनीतिक फेहरिस्त उनको जीवनमा धेरै छन् । 
केपी ओलीको डण्डा अब को माथि ? सम्भावित परिदृष्य कस्तो ?
केपी ओलीको डण्डा अब को माथि ? सम्भावित परिदृष्य कस्तो ? सरकारको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही तथा नियुक्ति प्रक्रियालाई चौतर्फी रुपमा अघि बढाएका छन् । आफ्ना मान्छे सेटल गर्न सिपालु ओलीले प्रतिपक्षीमाथि खरो टिप्पणी गर्ने र आफ्नालाई च्याप्ने प्रवृत्तिलाई थप आक्रामक बनाएको टिप्पणी भइरहेको छ । 
रास्वपामाथि काँग्रेस–एमाले हमला, रविलाई थेग्नै मुस्किल
रास्वपामाथि काँग्रेस–एमाले हमला, रविलाई थेग्नै मुस्किल रास्ववा सभापति रवि लामिछानेमाथि सहकारी प्रकरणमा नेपाली काँग्रेसले संसद र सडकबाटै पटक पटक गम्भीर आरोप लगायो । 
Weather Update