आज ४५औँ विश्व पर्यटन दिवस, विविध कार्यक्रम गरी मनाइँदै
शुक्रबार, असोज ११, २०८१
पोखरामा सातै प्रदेशका पर्यटनमन्त्रीको भेला, पर्यटन विकासमा चासो
बिहीबार, असोज १०, २०८१
पर्यटनबाट देशको विकास गर्ने र विश्वमा नेपाललाई उत्कृष्ट गन्तव्य बनाउने विषयमा संघीय पर्यटन मन्त्रीसहित सातै प्रदेशका पर्यटनमन्त्रीले सामुहिक ऐक्यवद्दता जनाएका छन् ।
उपल्लो मुस्ताङमा विदेशीलाई प्रवेश असहज, पर्यटनमा धक्का
सोमबार, असोज ७, २०८१
नेपाल पर्यटनमा सम्भावना नै सम्भावना रहेको मुलुक हो । नेपालको भौगोलिक विविधता विश्वका लागि हेर्न लायक छ । तर, कानूनले नै तोकेका केहि त्रुटिगत कुराले भने पर्यटनमा समस्या निम्त्याउने खतरा उत्तिकै देखिन्छ ।
बृहत्तर लुम्बिनी क्षेत्र समेटेर पर्यटक गाइड बुक
सोमबार, असोज ७, २०८१
बुद्धजन्मस्थल लुम्बिनी आउने धेरै स्वदेशी र विदेशी पर्यटकलाई बृहत्तर लुम्बिनी क्षेत्रबारे जानकारी हुँदैन । पर्यटक लिएर नेपाल आउने र लुम्बिनी क्षेत्रमा रहेर काम गर्ने टुरिष्ट गाइडलाई पनि लुम्बिनीको बारेमा विस्तृत जानकारी हुँदैन ।
पर्वतारोहणको व्यवहारिक शिक्षाः शैक्षिक गन्तव्य बन्दै पोखरा
बुधबार, असोज २, २०८१
पछिल्लो समय व्यवहारिक शिक्षामा विद्यार्थीहरुको रुचि बढ्दो छ । तर कतिपयलाई थाहा नहुन सक्छ नेपालमा पर्वतारोहण सम्वन्धी उच्च शिक्षा संचालन भैरहेकोछ भन्ने बारे । त्यही उच्च शिक्षाको प्रयोगात्मक अभ्यासको उत्कृष्ट थलो बनेको छ कास्कीको मर्दी हिमाल ।
मोहित गर्दै पाँचपोखरी, पर्यटकका के छन् सुझाव ?
शुक्रबार, भदौ २८, २०८१
नेपाल सरकारले एक सय वटा पर्यटकीय गन्तव्यहरुमा सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरीलाई पनि समेटेको छ । विश्वकै अग्लो स्थान मध्ये नवौंमा पर्ने सिन्धुपाल्चोकको पाँचपोखरीमा अहिले बाह्रैमास पर्यटक पुग्न थालेका छन् ।
कालीदहमा शुरु भयो एकीकृत जाँच विन्दु, भारतीय पर्यटक बढ्ने अपेक्षा
बिहीबार, भदौ २७, २०८१
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित कालीदह नाकामा सवारीसहित नेपाल भित्रिने पर्यटक लक्षित एकीकृत जाँच बिन्दु संचालनमा ल्याइएको छ ।
डोरि काटिएको भिडियो प्रकरणमा निर्मल पुर्जाले पाए सफाइ
बुधबार, भदौ २६, २०८१
प्रख्यात हिमाल आरोही निर्मल पुर्जा अर्थात ’निम्सदाइ’ले सगरमाथा आरोहणका बेला डोरि काटिएको सन्दर्भमा सफाइ पाएका छन् ।
नाम मात्रैको पर्यटन दशक सुरु नभई असफल, सरकारको फेरि अर्को तयारी
शनिबार, भदौ २२, २०८१
सरकारले २०२३ देखि २०३३ लाई भ्रमण दशकको रुपमा घोषणा गर्याे । तर विना तयारी हतारमा घोषणा गरिएको भ्रमण दशक नराम्रोसँग असफल भइसकेको छ ।
देश-विदेशमा नेपालको प्रचार गर्दै पोखराको ‘डुलुवा टीम’
शुक्रबार, भदौ २१, २०८१
डुलुवा भन्नेबित्तिकै केही काम नभएको तर पनि लखरलखर डुलिराख्ने भन्ने अर्थ लाग्छ । तर पोखरामा एउटा यस्तो टिम छ जसको नाम नै डुलुवा टिम हो । टिमका धेरैजसो प्याराग्लाईडिङ क्षेत्रका पाईलट र व्यवसायी छन् । वर्षको एक पटक आफ्नो कामकाजबाट बाहिर निस्केर देश भित्रै डुल्ने र पर्यटन तथा प्याराग्लाईडिङको संभावना...
अगस्टमा बढे विदेशी पर्यटक, यो वर्ष १३ लाख नाघ्ने प्रक्षेपण
बिहीबार, भदौ २०, २०८१
अगस्टमा नेपाल भ्रमणमा ७२ हजार ७ सय १९ जना विदेशी पर्यटक आएका छन् । अघिल्लो वर्षको सोही महिनाको तुलनामा झण्डै नौ प्रतिशतले विदेशी पर्यटकहरु बढेका हुन् ।