News 24 Television
अन्नपूर्णको मोहले विदेशी उर्लिए ! यस्तोसम्म मोहिनी रुप ! 
अन्नपूर्णको मोहले विदेशी उर्लिए ! यस्तोसम्म मोहिनी रुप !  अन्नपूर्ण हिमाल क्षेत्र पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य हो । यहाँ पछिल्लो वर्षहरुमा पर्यटको सख्या बढ्दै गएको छ । कोरोना कहर पछि यस क्षेत्रमा पर्यटकको संख्या बढी रहेको हो । सन् २०२३ को तुलनामा सन् २०२४ मा यहाँ ५२ हजार ४ सय भन्दा बढी पर्यटक भित्रिएका छन् । 
पोखराको डेभिज फल्स बल्ल खुलाइयो, पर्यटकलाई अवसरै–अवसर  
पोखराको डेभिज फल्स बल्ल खुलाइयो, पर्यटकलाई अवसरै–अवसर   पछिल्लो समय विवादमा रहेको पोखराको पर्यटकीय गन्तव्य पाताले छाँगो अर्थात डेभिज फल्सको व्यवस्थापन नियन्त्रणमा लिएको पोखरा महानगरले सोमबारबाट प्रवेश खुल्ला गरेको छ । डेभिज फल्सको गेटमा माघ १ गते महानगरले ताला लगाएको थियो । त्यस पछि स्थानीयले समेत निजी क्षेत्रलाई दिने निर्णयविरुद्ध ताला माथि ताला थपेका थिए । तत्कालका लागि...
पर्यटक प्रहरीको जताततै चर्चा, कस्तो छ अवस्था ?   
पर्यटक प्रहरीको जताततै चर्चा, कस्तो छ अवस्था ?    ४६ औं पर्यटक प्रहरी दिवस मनाइरहँदा यस क्षेत्रका चुनौति र समग्र अवस्था कस्तो छ ? यो प्रमुख चर्चाको विषय बनेको छ । पर्यटनका लागि गन्तव्य र पर्यटक प्रमुख पक्ष हुन् ।   ती दुवै पक्ष सुरक्षित छन् भन्ने अनुभूति दिलाउनु मुख्य आवश्यकता हो ? यसका लागि पर्यटक प्रहरीको समग्र पक्ष सुधार...
पोखरामा विदेशी नै झुम्ने दाइँ महोत्सव !
पोखरामा विदेशी नै झुम्ने दाइँ महोत्सव ! पोखरा पर्यटन परिषद्ले पोखरामा दाइँ महोत्सव आयोजना गरेको छ । पछिल्ला वर्षहरूमा धान रोपाइमा होस् वा दाइँ हाल्दा गोरुको प्रयोग हुन छोडिसक्यो, तर परम्परागत कृषि प्रणालीलाई पर्यटकीय आकर्षण बनाउनका साथै नयाँ पुस्तालाई देखाउनकै लागि दाइँ महोत्सव आयोजना गरिएको हो । जहाँ पर्यटक मस्त रमाएका देखिए भने विद्यार्थीहरू उत्साहित देखिन्थे । 
पर्यटनसँग जोडिँदै नक्साल, ‘हेरिटेज वाक’ को शिलान्यास
पर्यटनसँग जोडिँदै नक्साल, ‘हेरिटेज वाक’ को शिलान्यास काठमाडौं महानगालिका १ नक्शालस्थित भगवतीवहालदेखि नागपोखरीसम्मको क्षेत्रमा हेरिटेज वाकको रुपमा विकास गर्न थालिएको छ । शनिबार नक्सालस्थित चारढुङ्गेबाट सडकमा ढुङ्गा विछ्याउने कार्यको शिलन्यास गरिएको छ । 
तनाव बढे सुकुटे जाने ! विदेशीलाई पनि ‘रिल्याक्स’
तनाव बढे सुकुटे जाने ! विदेशीलाई पनि ‘रिल्याक्स’ काठमाडौंबाट केवल ६५ किलोमिटर दूरीमा रहेको सिन्धुपाल्चोकको सुकुटे पर्यटकका लागि रोजाईको केन्द्र बनिरहेको छ । 
१८औँ हात्ती तथा पर्यटन महोत्सवमा छुट्टै चहलपहल
१८औँ हात्ती तथा पर्यटन महोत्सवमा छुट्टै चहलपहल चितवनमा जारी १८ औँ हात्ती तथा पर्यटन महोत्सवमा मह महोत्सवले पनि छुट्टै चहलपहल दिइरहेको छ । चितवनमा उत्पादित महलाई ब्राण्डिङ गर्न जारी हात्ती महोत्सवकै अवसरमा पहिलोपटक मह महोत्सवको पनि आयोजना गरिएको हो । 
हात्ती महोत्सवले सौराहा गुल्जार, विदेशी पर्यटक भने न्यून 
हात्ती महोत्सवले सौराहा गुल्जार, विदेशी पर्यटक भने न्यून  मुलुककै चर्चित पर्यटकीय स्थल चितवनको सौराहामा पर्यटकहरुको चहलपहल बढ्दै गएको छ । सांस्कृतिक तथा पर्यावरणीय महत्व बोकेको सौराहामा १८ औँँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु भएदेखि सौराहाका होटलहरु भरिभराउ छन् । 
५ दिनसम्म पोखरामा पर्वतीय महोत्सवको रौनक 
५ दिनसम्म पोखरामा पर्वतीय महोत्सवको रौनक  पर्वतीय क्षेत्रको अवस्थालाई बुझाउन तथा पर्वतीय वातावरण संरक्षणमा जोड दिँदै दीगो पर्वतीय विकास गर्न भन्दै आईतबारदेखि पोखरामा ९औं अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु भएको छ । 
भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव सुरु  
भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव सुरु   रुपन्देहीको भैरहवामा नवौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो । 
सुनसान वसन्तपुर डाँडो, केबलकार बनेपछि फेरियो स्वरुप 
सुनसान वसन्तपुर डाँडो, केबलकार बनेपछि फेरियो स्वरुप  दशकौंसम्म सुनसान बनेको पाल्पाको तिनाउ गाउँपालिका–३ को बसन्तपुर डाँंडा अहिले लुम्बिनी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । 
Weather Update