मुख्य समाचार
अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, आर्थिक वृद्धि ४.६१ प्रतिशत
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच राष्ट्रिय तथ्याङ्क कार्यालयले आर्थिक वर्ष ०८१/८२ को राष्ट्रिय लेखा अनुमान सार्वजनिक हो ।
कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब रहेको संशोधित अनुमान तथा आर्थिक वर्ष २०७९/८० मा अर्थतन्त्रको आकार ५३ खर्ब ६७ अर्ब रहेको विवरण समेत सार्वजनिक गरेको छ ।
बुधबार, वैशाख १७, २०८२
भर्खरै
- माधवको टिमले बुझायो प्रधानमन्त्रीलाई मागपत्र
- हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव : कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा बन्ने सपना नदेख्नू
- रेशमलाई पक्राउ गर्नु अलोकतान्त्रिक, पार्टी एकता गरेरै छाड्छौँ : सीके राउत
- अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब, आर्थिक वृद्धि ४.६१ प्रतिशत
- सेवाभाव र समाजको हित नै राजनीतिको धर्म हो : उपप्रधानमन्त्री प्रकाशमान सिंह