धान नफल्दा झापामा किसानको रुवावासी, धानको बालामा भुसमात्रै
शुक्रबार, कात्तिक ३०, २०८१
बजारकै हिसाबकिताबमा गडबडी, दूधमा खडेरीको जोखिम !
सोमबार, कात्तिक २६, २०८१
दूधको बजारीकरणको समस्या बढ्दो क्रममा रहेकाले दुग्ध किसान विस्थापित हुने अवस्थामा पुगेका छन् । विगतका वर्षहरुमा भन्दा यस वर्ष दूध र दुग्धजन्य पदार्थको बजारीकरणमा झनै समस्या देखिँदा पनि राज्यले प्रभावकारी कदम नचाल्दा अहिले संघसंस्थाहरु जुटेर बजारको व्यवस्थापनमा सक्रियता जनाइरहेका छन् ।
अवैध भारतीय कुखुरा तस्करीले किसान आजित, पेशाबाटै पलायन हुने खतरा
बिहीबार, कात्तिक १५, २०८१
भारतबाट अवैध कुखुरा आयातले नेपाली किसान संकटमा परेका छन् । सुरक्षा निकायले चेकजांचमा कडाई नगर्दा र कतिपय सुरक्षाकर्मी तस्करहरुबाट प्रभावित भई छुट दिंदा भारतीय बोईलर कुखुराको अवैध आयात झनै मौलाउँदै जाँदा स्वदेशी कुखुरापालक किसानहरुले लागत मूल्य समेत पाउन सकिरहेका छैनन् ।
गोठमै मर्न थाले भेडा, रोग पहिचानमै बिलम्ब
बुधबार, कात्तिक १४, २०८१
भेडा पालनबाट जिविकोपार्जन गरिरहेका मुगुका किसान अज्ञात रोगबाट भेडा मर्न थालेपछि चिन्तित बनेका छन् ।
रैथाने बालीनालीले फेरिदैं मुगुवासीको जीवनस्तर, देशैभर माग बढ्यो
सोमबार, कात्तिक १२, २०८१
कुनै समय मुगु जिल्ला सडक सञ्जालबाट टाढा थियो, त्यसैले यहाँका किसानहरु आफुले उत्पादन गर्ने रैथाने अन्नबालीलाई बजारसम्म पु¥याउने पहुँचबाट टाढै थिए । तर अहिले मुगु सडक सञ्जालसँग जोडिइ सकेको छ भने यहाँ उत्पादन हुने कागुनो, चिनो, कोदो र फापर जस्ता स्थानीय बालीनाली देशका विभिन्न बजारसम्म पुग्न थालेका छन् । माग...
टमाटरबाटै लाखौँ रुपैयाँ कमाई, गाउँ नै आकर्षित
शनिबार, कात्तिक १०, २०८१
पछिल्ला वर्षहरुमा कृषकको मोह परम्परागत खेतीमा भन्दा पनि नगदेबालीतर्फ बढेको देखिन्छ ।
मार्सी धान उत्पादन बर्सेनि घट्दै, संरक्षणमा ध्यान दिन जोड
शनिबार, कात्तिक १०, २०८१
जुम्लाका किसानहरुलाई अहिले मार्सी धान भित्र्याउन भ्याई नभ्याई छ । जुम्लाका ८ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ ।
हिमालका च्याङ्ग्रा शहरभर छरिए, देशभर दशैंको रौनक
सोमबार, असोज २१, २०८१
दशैं पर्व जारी रहेको यस समय दशैं लक्षित च्याङ्ग्राहरु बजारमा भित्रिने क्रम बढी रहेको छ । हिमाली जिल्लाहरुबाट च्याङ्ग्रा काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा पुगिरहेका छन् । यसरी व्यापारीले ल्याएका च्याङ्ग्राले राजमार्ग नै दशैंमय बनाइदिएको छ ।
कपासका सामान विक्रीमै समस्या, दशैंमा हात रित्तै !
शनिबार, असोज १९, २०८१
मुगुको कपास उद्योगले उत्पादन गरेको वस्तुले बजार नपाउँदा उद्योगमै थन्किएका छन् । उत्पादन उद्योगभित्रै थन्किएपछि यसको प्रत्यक्षमारमा परेका छन्, यहाँका कामदार ।
