News 24 Television
पूर्ण वैद्यबारे लेखित स्मृतिग्रन्थ ‘कवि पूर्ण वैद्य झीगु मिखाय्’ लोकार्पण
पूर्ण वैद्यबारे लेखित स्मृतिग्रन्थ ‘कवि पूर्ण वैद्य झीगु मिखाय्’ लोकार्पण नेपाल भाषाको आधुनिक गद्य कविताका अग्रज पूर्ण वैद्यबारे लेखिएको स्मृतिग्रन्थ ‘कवि पूर्ण वैद्य झीगु मिखाय्’ लोकार्पण गरिएको छ । 
 ‘खुल्ला आँखा र सपना’ को म्युजिक भिडिओ सार्वजनिक (भिडिओसहित)
 ‘खुल्ला आँखा र सपना’ को म्युजिक भिडिओ सार्वजनिक (भिडिओसहित) गायक किरण पुञ्जद्वारा स्वरबद्ध ‘खुल्ला आँखा र सपना’ बोलको म्युजिक भिडिओ सार्वजनिक भएको छ।  गीतमा भूगोल आर दाहालको शब्द संगीत, राजेन्द्र वाईबाको संगीत संयोजन रहेको छ ।  
नाँचु नाँचु लाग्ने “कुचु कुचु मिनावल”  (भिडियो)
नाँचु नाँचु लाग्ने “कुचु कुचु मिनावल” (भिडियो) नेपाल भाषाको चर्चित चलचित्र “पखाः”मा आफ्नो अभिनयको उत्कृष्टता दिएकी बरिष्ठ कलाकार सूर्यमा लाखनाल अभिनित नेपाल भाषाको म्युजिक भिडियो कुचु कुचु मिनावल सार्वजनिक भएको छ । 
निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक (भिडियो)
निर्मलराज पौडेलको “बडा दशैं बडा दशैं, हर्षको आगमन” गीत सार्वजनिक (भिडियो) महान् चाड दसैँ सबैको घरदैलोमा आइसकेको छ । गाउँघर र सहर बजारतिर दसैँका गीत पनि घन्कन थालिसकेका छन् । यसै क्रममा गीतकार निर्मलराज पौडेलको   “बडा दशैं बडा दशैं, हर्षको आगमन” नामक दसैँगीत सार्बजनिक भएको छ । गीतमा पौडेलसहित संगीतकार मोहित मुनाल, गायिका समान्ता थापा, मनिष पौडेलले स्वर दिएका छन् ।  
हाँस्यव्यंग्य प्रहसन 'मह जात्रा' कार्तिक २९ गतेदेखि हुने
हाँस्यव्यंग्य प्रहसन 'मह जात्रा' कार्तिक २९ गतेदेखि हुने प्रहसनमा नेपालका ख्याति प्राप्त वरिष्ठ हास्य व्यंग्य कलाकारहरु किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायतको प्रस्तुति रहनेछ ।
हाँस्यव्यंग्य प्रहसन 'मह जात्रा' कार्तिक २९ गतेदेखि हुने
हाँस्यव्यंग्य प्रहसन 'मह जात्रा' कार्तिक २९ गतेदेखि हुने प्रहसनमा नेपालका ख्याति प्राप्त वरिष्ठ हास्य व्यंग्य कलाकारहरु किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेत लगायतको प्रस्तुति रहनेछ ।
गायक घमेश दुलालको ‘खर्च दशैँ’लाई बोलको नयाँ गीत सार्वजनिक (भिडियो)
गायक घमेश दुलालको ‘खर्च दशैँ’लाई बोलको नयाँ गीत सार्वजनिक (भिडियो) चर्चित गायक घमेश दुलाल र गायिका शारदा रसाइलीद्वारा स्वरबद्ध ‘खर्च दशैँ’लाई बोलको नयाँ गितको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
हेम प्रभासको कवितासङ्ग्रह  'साँझमा सेल्फी' लोकार्पण
हेम प्रभासको कवितासङ्ग्रह 'साँझमा सेल्फी' लोकार्पण कवि हेम प्रभासले आफू विगत दुई दशकदेखि कवितामा साधनारत रहेको र उक्त साधनाबाट प्राप्त प्रतिफल नै 'साँझमा सेल्फी' रहेकाे बताए । विगत एक दशकमा लेखिएका बिल्कुलै नयाँ कविताको सङ्ग्रह रहेको उनले बताए ।
विदेशीले कान ठाडो पार्ने ‘फ्रिक स्ट्रीट’
विदेशीले कान ठाडो पार्ने ‘फ्रिक स्ट्रीट’ सन् १९७२ मा बलिउड अभिनेता देवानन्द र जिनत अमानको चलचित्र ‘हरे रामा हरे कृष्णा’को छायांकन काठमाडौंमा गरिएको थियो । उक्त चलचित्र हिप्पी कल्चरमा आधारित थियो । त्यो समयमा वसन्तपुरको झ्वःछेँलाई ‘फ्रिक स्ट्रिट’ भनेर चिनिन्थ्यो । नेपालमा पहिलोपटक छायांकन गरिएको यो नै पहिलो भारतीय चलचित्र हो । 
भाषा आयोगको नवौं वार्षिकोत्सव सम्पन्न
भाषा आयोगको नवौं वार्षिकोत्सव सम्पन्न भाषा आयोगले आफ्नो नवौं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर सम्पन्न गरेको छ । वार्षिकोत्सव समारोह दुई चरणमा सम्पन्न गरिएको हो । 
Weather Update