सङ्खुवासभा प्रलेसको चौथो जिल्ला सम्मेलन सम्पन, अध्यक्षमा बुढाथोकी सर्वसम्मत
बिहीबार, फागुन २९, २०८१
डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर विनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण
सोमबार, फागुन १९, २०८१
लेखक तथा प्रध्यापक खरेलले पुस्तकमा विश्व पत्रकारिताको विषयमा विश्लेषण गरिएको बताए । पुस्तकमा ८० प्रतिशत सामग्रिहरु विश्व दृष्टिकोणबाट लेखेको उनको भनाइ छ । उनले नेपालको पत्रकारिता क्षेत्रमा मात्र नभई विश्वव्यापी रुपमै राजनीतिकरण र खण्डिकरणको प्रवेश भएको बताए ।
काठमाडौं उत्सवमा गुन्जिए कविहरू
शुक्रबार, फागुन १६, २०८१
ला, साहित्य र पर्यटनसम्बन्धी काठमाडौं उत्सव शुरु भएको छ । शुक्रवार काठमाडौंको पर्यटन बोर्डमा राष्ट्रिय कला साहित्य प्रतिष्ठानको आयोजनामा उत्सव शुरु भएको हो ।
जबसम्म जनता जाग्दैनन्, भ्रष्टाचारको ग्राफ बढिरहन्छ !
मंगलबार, फागुन १३, २०८१
बजार मूल्य वृद्धि, बेरोजगारी समस्या र सरकारको लाचारीपनका कारण जनता निराश बनेका छन्। अकुत सम्पत्ति जोड्नेहरूको अनैतिक कमाई हेरेर आम नागरिक विवश भइरहेका छन्।
घले गाउँमा चलचित्रकर्मी जम्मा, चाखलाग्दा संवाद श्रङ्खला !
सोमबार, फागुन १२, २०८१
चलचित्र पत्रकार संघ कास्कीको आयोजनामा लमजुङको घले गाउँमा सिनेमा संवाद कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा चलचित्र क्षेत्र सम्बन्धि चार सेसनमा विभिन्न विषयवस्तु माथि गहन छलफल गरिएको हो ।
महाकुम्भका मोनालिसासहित नेपाल र भारतका चर्चित कलाकार मधानी महायज्ञमा आउँदै
बुधबार, माघ ३०, २०८१
रौतहटको मौलापुर नगरपालिका पतौरामा हुने मधानी महायज्ञ आउँदो ११ फागुनदेखि सुरु हुदैछ । यस बर्ष हुने मधानी महायज्ञमा नेपाल र भारतका चर्चिक कलाकारहरु आउदैछन् ।
दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन
आइतबार, माघ २७, २०८१
सञ्चारकर्मी दीपक समिरको कथा संग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचन भएको छ । शनिवार काठमाडौंमा एक समारोहबीच कथा संग्रहको विमोचन गरिएको हो । इन्डिगो इन्कले प्रकाशनमा ल्याएको कथा संग्रहको विमोचन कार्यक्रममा डा. गीता त्रिपाठी, डा. महेन्द्र विष्ट, फूलमान बल लगायतका वक्ताहरुले आफ्नो धारणा गरेका व्यक्त गरे ।
