बनेपामा फिल्म स्टुडियो बन्ने, बालुवाटारबाट निर्माणको घोषणा
बुधबार, वैशाख ३१, २०८२
सुगम पोखरेलको नयाँ गीत ‘यति छिटो’ सार्वजनिक (भिडियो)
सोमबार, वैशाख २९, २०८२
नेपाली पप संगीतका लोकप्रिय गायक सुगम पोखरेलको नयाँ प्रेमिल गीत ‘यति छिटो’ सार्वजनिक भएको छ । शुक्रबार रिलिज भएको उक्त गीतमा जीवनका आत्मीय क्षण, प्रेमको मिठास र संगीतको सरलतालाई सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।
नेपाल वाङमय परिषदद्वारा विभिन्न स्रष्टा सम्मानित
शनिबार, वैशाख २०, २०८२
नेपाल वाङमय परिषद् धनगढी, कैलालीद्वारा विभिन्न साहित्यिक प्रतिभा÷स्रष्टा सम्मानित भएका छन् । परिषदद्वारा आयोजित स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम शनिबार काठमाडौँमा सम्पन्न भएको हो ।
प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘झिल्को’ आजदेखि देशभर प्रदर्शनमा
शनिबार, वैशाख २०, २०८२
प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘झिल्को द स्पार्क’ आजदेखि देशभर प्रदर्शनमा आउँदैछ।
नेपाली राजनीति : सत्ताको लहरोमा जनअपेक्षाको घाउ
शुक्रबार, वैशाख ५, २०८२
यसैबीच, राजावादी शक्तिहरू पनि सडकमा सक्रिय हुन थालेका छन्। तिनकुने घटनाले जनआक्रोश र राज्य संयन्त्रको कमजोरी दुवै उजागर गर्यो। गणतन्त्रप्रति निराशा, सत्तामा रहेकाहरूको गैरजिम्मेवार व्यवहार, र जनताको जीवनस्तरमा सुधार नआएपछि केही भाग जनताले वैकल्पिक सत्ता संरचनाको बारेमा सोच्न थालेका छन्।
‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानलाई
सोमबार, चैत २५, २०८१
मोक्तानलाई प्रमाणपत्र र ४० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले स्वर सम्राट नारायण गोपाल श्रेष्ठसँग बिताएका र नारायण गोपालसँग विभिन्न कार्यक्रममा सँगै प्रस्तुति दिनु परेको बताए ।


