News 24 Television
नहर निर्माणपछि किसानलाई मिल्नेछ राहत, के गर्दैछ ठेकेदार कम्पनी ?
नहर निर्माणपछि किसानलाई मिल्नेछ राहत, के गर्दैछ ठेकेदार कम्पनी ? बबई सिचाई आयोजनाले नहर निर्माणको कामलाई तिव्रता दिएको छ । ब्र्दियाको गुलरिया नगरपालिकाको कृषियोग्य जमिनमा सिचाई सुविधा पु¥याउने उद्धेश्यले नहर निर्माण कार्यलाई तिव्रता दिइएको हो । नहर निर्माणपछि गुलरियामा कृषि पेशामा आवद्ध स्थानीयलाइ राहत मिल्नेछ ।
Weather Update