News 24 Television
विप्लवले फलाएको आलु किन्ने विनोद चौधरीले मुगुको आलु किन्लान ?
विप्लवले फलाएको आलु किन्ने विनोद चौधरीले मुगुको आलु किन्लान ? मुगुको पश्चिम भेगमा पर्ने खत्याड गाउँपालिकामा पछिल्लो समय स्थानीय युवाहरुले सामूहिक आलुखेती गर्दै अएका छन् । आलु खेतीका लागि यस ठाउँको माटो, हावापानी उपयुक्त भएकाले आलु खेतीबाट राम्रो लाभ उर्ठारहेका छन् । ७ हेक्टर क्षेत्रफलमा ३ जना  युवा मिलेर गरेको सामूहिक खेतीबाट ४ सय क्वीन्टल भन्दा बढी आलु उत्पादन भएको...
Weather Update