विद्यार्थी सिक्दैछन् एआई, रोबोटिक्स, कोडिङ, सरकारी विद्यालयमा चमत्कार
शनिबार, जेठ २, २०८३
बिलबिना सामान ढुवानी गरेपछि ट्रक र चालक नियन्त्रणमा
शुक्रबार, वैशाख १२, २०८२
अस्थायी प्रहरी पोष्ट राम्दीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु २ ख १९२१ नम्बरको मिनि ट्रक जाँच गर्ने क्रममा बिल नभएका चिनी, भुजा र केराउ फेला पारेपछि प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएको हो ।
