ओखलढुंगाको सानोचित्रेमा पानीको समस्या एकादेशको कथा 
                         सोमबार, साउन १९, २०८२
                        
                    
                
                        
                    
                        
                                सोलुखुम्बुमा ५ कोल्ड चेम्बर, किसानहरुको मुहार उज्यालो 
                            
                         सोमबार, असार २३, २०८२
                        
                        
                            पछिल्लो समय फलफुलको व्यवसायिक खेतीले देशका विभिन्न क्षेत्रहरूमा सम्भावनाका नयाँ ढोका खोलिरहेका छन । तर मौसम अनुसार उत्पादन हुने फलफुल समयमै बिक्री हुन नसक्दा भने किसानहरू ठूलो नोक्सानीमा पर्दै आएका छन । तर, अब सोलुखुम्बुका केही स्थानमा भने यस्ता समस्याको दीर्घकालीन समाधान खोजिएको छ । 
सोलुखुम्बुको विभिन्न फलफुल बगैचा क्षेत्रमा...
                    
                
                        
                    
                        
                                ओखलढुंगामा एकीकृत कफि खेती, १४० रोपनीको सामूहिक फार्म 
                            
                         बुधबार, असार १८, २०८२
                        
                        
                            कृषी क्षेत्रमा प्रशस्त सम्भावना बोकेको पहाडी जिल्ला ओखलढुंगामा पछिल्लो समय आधुनिक र ब्यवसायिक कृषीतर्फ युवाको आर्कषण बढ्दो छ । परम्परागत खेतीप्रतिको घट्दो चासो, बदलिँदो मौसम तथा आयआर्जनको नयाँ बिकल्पको खोजीले युवाहरुलाई अहिले बैकल्पिक कृषी पद्धतितर्फ प्रेरित गरिरहेको छ । यसै सन्र्दभमा ओखलढुंगा जिल्लामा ब्यवसायिक कफि खेतीको पनि राम्रो सम्भावना देखिएसँगै...
                    
                
                        
                    
                        
                                किसान आफैले बनाए आधुनिक प्रविधियुक्त आलु भण्डारण गृह
                            
                         शुक्रबार, असार १३, २०८२
                        
                        
                            ओखलढुंगाको सिद्धिचरण नगरपालिका ७ बिगुटारमा तरकारी उत्पादन संगै स्थानीय जातका आलु खेतीपनि उल्लेख्य मात्रामा हुँदै आएको छ । बिगुटारका ३५ भन्दा बढि घरधुरी एउटै कृषक समुहमा आवद्ध भई सामुहिक खेती प्रणालीमा लागेका हुन् । उनीहरुले वर्षमा २ पटकसम्म आलु उत्पादन गर्दै आएका छन । 
                    
                
                        
                    
                        
                                विमानस्थल बन्द हुँदा ओखलढुंगामा समस्या, सिकिस्त बिरामी हेलिकप्टरको भरमा 
                            
                         बुधबार, फागुन १४, २०८१
                        
                        
                            ओखलढुंगाको रुम्जाटार विमानस्थल पुनः सुनसान बनेको छ । झन्डै ५ वर्ष पछि गत असोजबाट सञ्चालनमा आएको विमानस्थलमा केहि समय उडान भएपनि अहिले फेरी उडान अबरुद्ध भएको छ । जहाजमा आएको प्राविधिक खराबीका कारण उडान अबरुद्ध भएको बताउँदै नागरिक उड्ययन प्राधिकरणले पछिल्लो २ महिना यता एउटापनि उडान भरेको छैन । 
                    
                
                        
                    
                        
                                ओखलढुंगाको विगुटारमा कृषक मख्ख पर्ने वितरण केन्द्र 
                            
                         सोमबार, फागुन ५, २०८१
                        
                        
                            ओखलढुंगाको सिद्धिचरण नगरपालिका १२ स्थित भैरबटोलमा अघिल्लो दशैँदेखि हटिया लाग्दै आएको छ । प्रत्येक शनिबार र बुधबार हटिया लाग्ने यस ठाउँबाट तरकारी, फलफुल, कपडा र विभिन्न प्रकारका खाद्य सामग्री किनबेच हुने गरेको छ । सडकमै तरकारी फलफूल बिक्रि गर्दै आएका कृषकहरुलाई अहिले तरकारी तथा फलफूल बिक्रि वितरण केन्द्र स्थापना गरिएपछि...
                    
                
                        
                    
                        
                                ठेकेदारको लापरवाही, स्थानीयलाई सास्ती  
                            
                         शुक्रबार, माघ २५, २०८१
                        
                        
                            अधिकांश निर्माण कम्पनीको लापरबाहीका कारण ओखलढुंगाका थुप्रै योजनाहरु प्रभावकारी रुपमा अघि बढ्न सकेको छैन । कतिपय निर्माण कम्पनीहरुले ठेक्का लिएको लामो समयसम्म पनि काम नै सुरु गर्दैनन् भने कतिले म्याद सकिन लागेपछि काम सुरु गर्छन् । 
                    
                
                        
                    
                        
                                ओखलढुंगामा यातायात व्यवस्था कार्यालय सार्न चलखेल, स्थानीय आक्रोशित 
                            
                         बुधबार, माघ १६, २०८१
                        
                        
                            ओखलढुंगाको सिद्धिचरण नगरपालिका ४ रुम्जाटारमा यातायात ब्यवस्था कार्यालय स्थापना भएको करिब ५ वर्ष बित्यो । विशेष गरी माथिल्लो सगरमाथाका ३ जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका लागि स्थापना भएको यो कार्यालयले हालसम्म २८ हजार भन्दा बढीलाई सेवा दिईसकेको छ । 
                    
                
                        
                    
                        
                                कमजोर स्थानीय सरकार, व्यवसायीको निर्धक्क मनोमानी 
                            
                         शनिबार, माघ १२, २०८१
                        
                        
                            भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सरकारले अर्बौ लगानी गरेको छ । सरकारी लगानीबाट बनेका यस्ता संरचनाहरु कतिपय प्रयोगमै आएका हुँदैनन् भने कतिपय छोटो समयका लागि मात्रै प्रयोगमा आउने र फेरी प्रयोगबिहिन हुने गरेका छन । यसैको एउटा उदाहरण हो ओखलढुंगाको एकमात्र बसपार्क । करोडौै लगानी र लामो समय लगाएर बनाइएको बसपार्क...
                    
                
                        
                    
                        
                                ओखलढुंगामा ६ वर्षदेखि अलपत्र बसपार्क निर्माण
                            
                         शुक्रबार, जेठ २५, २०८१
                        
                        
                            विस्तृत योजना र सम्भाब्यताको राम्ररी अध्ययन नै नगरी विभिन्न योजनाहरु अघि सार्दा ओखलढुुंगामा थुप्रै भौतिक पूर्वाधारका योजनाहरु अलपत्र पर्ने गरेका छन ।
                    
                
            साताको लोकप्रीय
        
    
                                    
                                                                    