सयौंको भीड रोक्दै जोगियो तिलोत्तमा ! विध्वंसमा चलाखीको गतिलो सन्देश
सोमबार, असोज ६, २०८२
बजेटमा असन्तुष्टि छताछुल्ल, संशोधन नहुँदा आलोचना
शुक्रबार, असार २०, २०८२
आगामी आर्थिक वर्षका लागि पारित भएको लुम्बिनी प्रदेश सरकारले बजेटप्रति आलोचनाका आवाज बढ्दोक्रममा छन् । बहुमतको दम्भमा कर्मकाण्डी छलफल मात्रै चलाएर बजेट पास गरेको भनि आलोचना चुलिएको हो ।
हात्तीको पेनाल्टी सुट र मिष्ठान्न भोजन
सोमबार, पुस १५, २०८१
सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार सौराहाका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सौराहाको सफारी पर्यटनमा प्रयोग हुँदै आएका निजी स्तरका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।
रुपन्देहीमा २४ औँ औद्योगिक ब्यापार मेला शुरु
बिहीबार, पुस ४, २०८१
“लगानी लुम्बिनीमा, समृद्धि देशमा” भन्ने नारा सहित बुटवलमा बुधवारदेखि औद्योगिक व्यापार मेला सुरु भएको छ । काठमाडौँ उपत्यका बाहिर पहिलोपटक बुटवलमा २०४१ सालदेखि शुरु भएको प्रदर्शनीको यो २४ औँ संस्करण हो ।
साताको लोकप्रीय
