
फेवा तालमा कृत्रिम दुर्घटना, उद्धारमा छिनमै पुगे प्रहरी !
मंगलबार, वैशाख १८, २०८१
पोखराको फेवातालमा बेला बेलामा डुंगा दुर्घटना हुने गरेका छन् । जसका कारण कयौंले अकालमा ज्यान गुमाइरहेका छन् । सोही घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलको नेपाल नं. ४ मुक्तिनाथ बाहिनीले कृत्रिम घटना अभ्यास गरेको छ । योसँगै अब फेवातालको जुनसुकै क्षेत्रमा दुर्घटना भए पनि त्यसको ३ देखि ५ मिनेटमा पुग्न...
साताको लोकप्रीय