बाजुरामा ब्लड बैंक अलपत्र, जिल्लाभरिकै बिरामी मारमा
सोमबार, जेठ ४, २०८३
मुख्यमन्त्री बानियाँको कम्पनीका कारण सडक अलपत्र !
बिहीबार, चैत २६, २०८२
बाजुराको मार्तडी कोल्टि सडक शिलान्यास भएको २६ वर्ष पुग्दा समेत निर्माण कार्य पुरा हुन सकेको छैन । सडक राम्रो नहँुदा साना तथा ठूलो दुरिका सवारी साधन राम्रोसँग चल्न पाएका छैनन् । अझ बर्खायाममा त जीप व्यावसायीहरुले यात्रुहरूबाट दोब्बर तेब्बर भाडा असुल्ने गरेका छन् ।
