देउवा–गगनको एकै स्वर, भित्रभित्रै यस्तो तयारी !
बिहीबार, असोज ३, २०८१
संसदीय समितिको प्रतिवेदनबारे रास्वपाको अपब्याख्या
बिहीबार, असोज ३, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी प्रकरणमा दोषि कि निर्दाेष भन्नेमा बहस केन्द्रित छ । रास्वापाका नेता तथा समर्थकहरुले लामिछानेले क्लिन चिट पाएको बताईरहदाँ अन्य दल समर्थकहरुले भने छानबिन समितिको प्रतिवेदनले गोर्खा मिडिया नेटवर्कमा सहकारीबाट आएको रकमको सम्बन्धमा रवि पनि जिम्मेवार रहने बताई रहेका छन् ।
हिक्मतकुमार कार्कीले दुई तिहाईभन्दा बढी मत सहित विश्वासको मत प्राप्त गरे
बिहीबार, असोज ३, २०८१
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दुई तिहाईभन्दा बढी मत सहित विश्वासको मत प्राप्त गरेका छन् ।
एनसेल फाउन्डेसनको घोषणा गर्दै एनसेलले मनायो १९औं वार्षिकोत्सव
बुधबार, असोज २, २०८१
नेपालको पहिलो निजी क्षेत्रकोे जीएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर)का परियोजनाहरु सञ्चालन गर्नएनसेल फाउन्डेसनको घोषणा गर्दै, नेपाल र आम नेपालीलाई दूरसञ्चार सेवामार्फत जोड्न थालेको आफ्नो यात्राको १९औं वार्षिकोत्सव मनाएको छ ।
आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरू
बुधबार, असोज २, २०८१
आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष सुरू भएको छ । सोह्र श्राद्ध सुरू भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरुको भीड छ ।
निजी क्षेत्रले दिएका सुझाव सरकारले लागु गरेमा छिटै देश विकास हुन्छ : चन्द्र ढकाल
बुधबार, असोज २, २०८१
चीनले खोल्यो विश्व वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र
बुधबार, असोज २, २०८१
चीनले अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाहरूलाई विश्वव्यापी सहयोग बढाउन १२ आणविक अनुसन्धान केन्द्र र परीक्षण प्लेटफर्महरू खोलेको छ ।
कारबाही सिफारिस हुँदा पनि रवि र रास्वपामा फूर्ति किन ?
बुधबार, असोज २, २०८१
सहकारीको बचत रकम ठगी प्रकरणमा संसदीय छानबिन समितिले पूर्व गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछानेको पनि संलग्नता औल्याउँदै प्रचलित कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरेको छ । समितिले करिब साढे तीन महिना अनुसन्धान गरेर सोमबार संसदमार्फत सरकारलाई बुझाएको प्रतिवेदनमा रविलाई तत्कालीन गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशकका रुपमा दोषी किटान गरेको...
रविलाई गोरखा मिडियाको डर, कारबाही कति ?
बुधबार, असोज २, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका पूर्वउपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफू निर्दोष सावित भएको भन्दै तथ्यबाहिर राखेर भ्रम छर्न कस्सिएका छन् ।


