News 24 Television
पर्वतारोहणको व्यवहारिक शिक्षाः शैक्षिक गन्तव्य बन्दै पोखरा
पर्वतारोहणको व्यवहारिक शिक्षाः शैक्षिक गन्तव्य बन्दै पोखरा पछिल्लो समय व्यवहारिक शिक्षामा विद्यार्थीहरुको रुचि बढ्दो छ । तर कतिपयलाई थाहा नहुन सक्छ नेपालमा पर्वतारोहण सम्वन्धी उच्च शिक्षा संचालन भैरहेकोछ भन्ने बारे । त्यही उच्च शिक्षाको प्रयोगात्मक अभ्यासको उत्कृष्ट थलो बनेको छ कास्कीको मर्दी हिमाल । 
राजनीतिको गोलचक्रमा विश्वविद्यालय, समाधान के ?
राजनीतिको गोलचक्रमा विश्वविद्यालय, समाधान के ? कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन (एएफयु)मा भदौ १३ गतेदेखि बन्द छ । विद्यार्थी संगठनबीच झड्प भएयता पठनपाठन ठप्प हुनुका साथै आरोप प्रत्यारोप चलिरहेको छ । 
सूचना प्रविधि विकासमा एनसेलको भूमिका
सूचना प्रविधि विकासमा एनसेलको भूमिका सरकारी स्वामित्वको सेवा प्रदायकको एकाधिकार तोड्दै सन् २००४ मा मोबाइल टेलिफोन बजारमा प्रवेश भयो– अहिलेको एनसेल अर्थात मेरो मोबाइल । यसले २००५ देखि सेवा थालेपछि सिमकार्ड किन्न बस्नुपर्ने लाइनको बाध्यता त हट्यो नै महँगोमा सिमकार्ड किन्नुपर्ने अवस्थाको पनि अन्त्य गरिदियो । 
प्रदेश फाल्न सकिन्न, समानुपातिकमा प्रश्न छ : देउवा
प्रदेश फाल्न सकिन्न, समानुपातिकमा प्रश्न छ : देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानप्रतिको इमान्दारितामा प्रश्न नगर्न अपिल गरेका छन् । देउवाले संविधान कार्यान्वयनदेखि प्रदेश संरचनाबारे खुलेरै बहस गरेका छन । अहिलेको सत्ता गठबन्धनको प्रतिरक्षामा उत्रिएका देउवाले प्रजातन्त्रप्रतिको बफादारिताबारे के भने त ? 
बजार सुस्ताएपछि सरकारमाथि दबाब 
बजार सुस्ताएपछि सरकारमाथि दबाब  सदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालको नेतृत्वमा सरकार बन्दा पनि अर्थतन्त्र चलायमान बन्न सकेन ।    आम सर्वसाधारण उपभोक्ताको क्रय शक्ति कमजोर बनेको अहिलेको अवस्थामा सरकारले बजारलाई नियन्त्रण गर्न सकेको छैन् । साना तथा मझौला उद्यमी ब्यवसायी झन बढी समस्यामा देखिएका छन् । 
साफ यु–१७ र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ
साफ यु–१७ र एशियन कप यु–२० छनोट खेल्ने नेपाली युवा टोलीको बिदाइ आगामी सेप्टेम्बर २० देखि ३० सम्म भुटानको राजधानी थिम्पुमा सात राष्ट्र सम्मिलित साफ यु–१७ फुटबल च्याम्पिपयनसिप हुँदैछ । चाङ्लिमिथाङमा हुने च्याम्पियनसिपमा नेपालको समूह ‘बी’ मा आयोजक भुटानसहित पाकिस्तान र श्रीलंका छन् । नेपालको अर्को युवा टोलीले चाइनिज ताइपेइमा एएफसी यु–२० एशियन कपको छनोट पनि खेल्नेछ । एन्फाले मंगलवार सातदोबाटोस्थित एन्फा...
राष्ट्रव्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिर प्रथम, प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण
राष्ट्रव्यापी नृत्य प्रतियोगितामा आस्था विद्या मन्दिर प्रथम, प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण राष्ट्रिय  बाल दिवस २०८१ को अवसरमा नेपाल बाल संगठनले आयोजना गरेको "लोक नृत्य प्रतियोगिता २०८१" मा आस्था विद्या मन्दिर (AVM Secondary School) का छात्राहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेका छन्।
राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र धराशायी बन्दै
राजनीतिक हस्तक्षेपले शिक्षा क्षेत्र धराशायी बन्दै नेपालको शिक्षा क्षेत्रमा दलगत राजनीतीक हस्तक्षेप मौलाउँदै गएको छ । जसका कारण शिक्षाको गुणस्तर र संस्थाहरुको मर्यादामा ह्रास आईरहेको छ ।  यहि विषलाई मध्यनजर गदै केहि हप्ता अघि शिक्षा मन्त्री विद्या भट्टराईले पनि शिक्षा क्षेत्रमा बढ्दो दलगत राजनीतिक हस्तक्षेप रोक्ने उपायको खोजिमा आफू लागेको प्रतिकृया दिएकी थिइन् । 
Weather Update