News 24 Television
महाभारतकालीन घैलाडुब्बा मन्दिर जीर्णोद्वारमा पालिकाको चासो
महाभारतकालीन घैलाडुब्बा मन्दिर जीर्णोद्वारमा पालिकाको चासो पूर्वी नेपालको प्रसिद्ध धार्मीक र पर्यटकीय क्षेत्र रहेको यो मन्दिर रहेको स्थान यहाँ पिकनिक स्पटमा रुपमा पनि परिचित छ । कुनैसमय यस क्षेत्र पिकनिक जान चाहनेहरुका लागि इलामको कन्यामपछिको रोजाईमा पर्ने गरेको थियो । यस क्षेत्रको दर्शन गर्न तथा पिकनिकका लागि विराटनगर, धरान, ईटहरी, दमक र झापा आसपासका स्थान सहित...
हिन्दू अधिराज्य नेपालका लागि कास्कीमा धार्मिक पदयात्रा
हिन्दू अधिराज्य नेपालका लागि कास्कीमा धार्मिक पदयात्रा साउनकै अन्तिम सोमबारको मौका छोपी नेपाल सनातन धर्म संस्कृति संगठन कास्कीले वैदिक सनातन हिन्दू अधिराज्य नेपालका लागि भन्दै धार्मिक पदयात्रा पनि गर्यो । पदयात्रामा प्रमुख अतिथिका रुपमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागि थिए । केदारेश्वर मन्दिर पुगेर राप्रपा अध्यक्ष लिङ्देनले हिन्दू राष्ट्रका लागि नाराबाजी नै गरे । 
राष्ट्रिय युवा नीति भदौभित्रै जारी गर्ने मन्त्रीको प्रतिवद्धता
राष्ट्रिय युवा नीति भदौभित्रै जारी गर्ने मन्त्रीको प्रतिवद्धता युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले राष्ट्रिय युवा नीति, २०८१ भदौ महिनाभित्रै जारी गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।  अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले उक्त प्रतिबद्धता जाहेर गरे । उनले स्वस्थ, कर्मठ र उद्यमी युवा तयार पार्ने संकल्प गर्न आवश्यक रहेको पनि बताए ।
अरब लिगद्वारा गाजा स्कुलमा इजरायली आक्रमणको निन्दा
अरब लिगद्वारा गाजा स्कुलमा इजरायली आक्रमणको निन्दा अरब लिगका महासचिव अहमद अबोल–घितले गाजा शहरमा आश्रयस्थलको रूपमा प्रयोग गरिएको विद्यालयमा एक सय भन्दा बढी विस्थापित प्यालेस्टिनीहरूलाई मारेकोमा इजरायलको निन्दा गरेका छन् ।
Weather Update