संविधान संशोधन कहिले ? शेखर भन्छन्- दुई वर्ष कुर्नुपर्छ
सोमबार, साउन २८, २०८१
मन्त्री पौडेले अघि सारे स्वास्थ्य सुधारको योजना
सोमबार, साउन २८, २०८१
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न योजना अघि सारेका छन् । मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधान गर्ने भन्दै स्वास्थ्य क्षेत्रको विकास र सुधारका लागि विभिन्न कार्यक्रम अघि सारेका हुन् ।
सकियो ओलम्पिक, नेपाल रुमलिएका किस्सा !
सोमबार, साउन २८, २०८१
पेरिसमा जारी ओलम्पिकको अन्तिम दिन आइतबार महिला म्याराथनमा नेपालकी सन्तोषी श्रेष्ठ ७९ औं स्थानमा रहिन् । यो नतिजासँग यस पटकको ओलम्पिकमा नेपाल सहभागि राष्ट्र मात्रै बन्न पुगेको छ ।
सफ्टवेयर बिग्रिदा यातायात कार्यालयको सेवा प्रभावित
सोमबार, साउन २८, २०८१
यातायात व्यवस्था कार्यालय रुपन्देहीमा नयाँ सवारी साधन दर्ता र राजश्व संकलनको काम अहिले ठप्प छ । गत बैशाख महिनादेखि कार्यालयले अनलाइन सवारी साधन दर्ता प्रणाली लागु गरेर नयाँ सवारी साधन दर्ता सुरु गरेको थियो । तर सफ्टवेयरमा समस्या देखिएपछि साउन महिनादेखि नयाँ सवारी दर्ता र राजश्व संकलनको काम प्रभावित भएको...
प्रचण्डमाथि संकटको भूमरी, अब जनार्दन यस्तो योजना !
सोमबार, साउन २८, २०८१
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रचण्डलाई पार्टी नेतृत्व छाड्न सुझाव दिएका छन् । पार्टी नेतृत्व केहि समय अझैं गर्ने बताइरहेका प्रचण्डलाई जनार्दनले संरक्षक वा चुनावबाट निर्वाचित भएर आउन दिएको चुनौतिले माओवादीभित्र आन्तरिक लोकतन्त्र र चुनावलाई स्वीकार गर्न प्रयास गर्न थालिएको अर्थमा लिइएको छ ।
भ्रष्टाचार मुद्दामा हदम्यादबारे मत विभाजन
सोमबार, साउन २८, २०८१
भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक संसदबाट पारित नहुँदा नयाँ ऐन बन्न सकेको छैन ।
टीआरसी विधेयकमा द्वन्द्वपीडित नै असन्तुष्ट
सोमबार, साउन २८, २०८१
राजनीतिक दलहरुको राजनीतिक प्रतिशोधका कारण लामो समयदेखि टुंगिन नसकेको शान्ति प्रक्रियाको पूरा हुने बाटोमा रहेको नेताहरुले बताएका छन् ।
भारतका उच्चपदस्थमाथि चीनको नजर, के छ भारतको योजना ?
सोमबार, साउन २८, २०८१
भारतीय विदेश सचिव नेपाली समकक्षीको औपचारिक निमन्त्रणमा नेपाल भ्रमणमा छन् । विदेश सचिव विक्रम मिस्रीले जिम्मेवारी सम्हालेको एक महिनाभित्रै भुटानको भ्रमण पश्चात आइतबार नेपाल भ्रमणमा आइपुगेका हुन् । भारतीय उच्चपदस्थको यो भ्रमणलाई राजनीतिक एवम् कूटनीतिक कोणबाट कसरी हेरिएको छ त ?
बेल्जियममा ३०औँ विश्व आदिवासी दिवस सम्पन्न
आइतबार, साउन २७, २०८१
विश्व आदीवासी दिवस बेल्जियमके लुभेन शहरमा अन्तरक्रिया गरेर सम्पन्न भएको छ । ३०औँ विश्व आदीवासी दिवस अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथी नेपाली दूताबास ब्रसेल्सका उप नियोग प्रमुख रमेश गैरे रहेका थिए ।
संघ र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्छ : नगरप्रमुख बुढाथोकी
आइतबार, साउन २७, २०८१
मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले नगरको शिक्षा क्षेत्रमा देखिएको समस्या सुधार्नका लागि संघीय र प्रदेश सरकारले शिक्षा नीति संशोधन गर्नुपर्ने औंल्याएका छन् ।


