ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट
शुक्रबार, साउन २५, २०८१
नेपाली विद्युत बंगलादेश निर्यात अनिश्चित ! निर्णय भारतको हातमा
शुक्रबार, साउन २५, २०८१
बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमबाट दक्षिण एशियाली मुलुकहरुको कुटनीतिक सम्वन्ध प्रभावित भएको छ । बंगलादेशको पछिल्लो अवस्थाका कारण नेपाल, भारत र बंगलादेशबीच हुन लागेको त्रिपक्षिय बिद्युत ब्यापार सम्झौता पनि अनिश्चित बनेको छ ।
त्रिभुवन विश्वविद्यालयमा नपत्याउँदो सुधार, इतिहासमै यति छिटो ‘रिजल्ट’
शुक्रबार, साउन २५, २०८१
देशकै सबैभन्दा पुरानो र ठूलो विश्वविद्यालय भएपनि त्रिभुवन विश्वविद्यालयको छवि राम्रो छैन । विश्वविद्यालयभित्र हुने राजनीति, बन्द हडताल र नतिजा प्रकाशनलाई लिएर हुने ढिलाइ जस्ता कुराले त्रिवि लामो समयदेखि बदनाम रहँदै आएको छ । तर पछिल्लो समय त्रिविमा केही सुधारका प्रयासहरु पनि देखिन थालेका छन् ।
बेलायतमा चर्कियो प्रदर्शन, नेपालीको अवस्था के ?
शुक्रबार, साउन २५, २०८१
बेलायता तीन बालिकाहरूको छुरा प्रहारबाट ज्यान जानेगरी आक्रमण भएपछि बेलायतमा फैलिएको दंगाले हिंसात्मक रुप लिएको छ । छुरा प्रहार गर्ने व्यक्तिको परिचयमा दिइएको मिथ्या सूचनाले त्यहाँको प्रदर्शन आप्रवासी र अल्पसंख्यक लक्षित बनेको छ ।
आज नागपञ्चमी पर्व मनाइँदै
शुक्रबार, साउन २५, २०८१
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरी मनाइँदैछ ।
०८४ मा एकल बहुमत ल्याउने दलहरुको दाउ, आ–आफ्नै भित्री तयारी
शुक्रबार, साउन २५, २०८१
दलहरुले मिसन ८४ को नारा लिएर जनतलाई प्रभाव पार्न थालेको ०७९ सालको आम निर्वाचनको मत परिणामपछि देखि नै हो । खासगरी मत परिणाम आएलगत्तैबाट रास्वपाले मिसन ८४ को नारा लिएर कार्यक्रम गर्दै आएको थियो । तर पछि यो नारालाई सबै दलहरुले साझा बनाए । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी...
टीआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पारित
बिहीबार, साउन २४, २०८१
संसदीय समितिले संक्रमणकालिन न्यायसँग सम्बन्धित (टीआरसी) विधेयकलाई सर्वसम्मत रुपमा पारित गरेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीवारको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रुपले पारित गरेको हो ।

