News 24 Television
न रह्यो जग्गा, न बन्यो अस्पताल ! निर्माणकार्य अलपत्र 
न रह्यो जग्गा, न बन्यो अस्पताल ! निर्माणकार्य अलपत्र  ओखलढुंगामा प्रादेशिक अस्पताल निर्माण योजना अलपत्र बनेको छ  । झन्डै ३ वर्ष अघि ओखलढुंगा सहित उदयपुर, खोटाङ, र सोलुखुम्बु गरी चार जिल्लालाई सेवा दिने उद्देश्यले प्रादेशिक अस्पताल निर्माण गर्ने निश्चित भएको थियो । तर, योजना अझै अलपत्र छ । 
खानेपानीभित्रै मच्चियो हंगामा : कोही अख्तियारमा, कोही सञ्जालमा  
खानेपानीभित्रै मच्चियो हंगामा : कोही अख्तियारमा, कोही सञ्जालमा   मधेश प्रदेशको मध्यविन्दुमा रहेको महोत्तरीको बर्दिवास विकासका पूर्वाधारदेखि व्यापार अनि शिक्षालगायतका विभिन्न पक्षले चर्चा रहेको शहर हो  । विकासका काममा फड्को मारिरहेको शहर हो बर्दिवास । तर, राम्रा कामको प्रशंसा भइरहेकै समय यहाँ विकृति र विसंगतिका ग्राफ पनि बढिरहेका छन् । 
३०औँ आदिवासी दिवसमा झुम्यो काठमाडौँ, सडकभरी जातजातीका भेषभुषामा ताँती 
३०औँ आदिवासी दिवसमा झुम्यो काठमाडौँ, सडकभरी जातजातीका भेषभुषामा ताँती  स्वेच्छिक रुपमा अलग बसिरहेका र भर्खरै सम्पर्कमा आएका आदिवासीहरुको अधिकार संरक्षण भन्ने संयुक्त राष्ट्रसंघको मूल नारासहित शुक्रबार ३० औं विश्व आदिवासी दिवस मनाइयो । 
ओलीविरुद्ध कुलमान विजयोउन्मुख, टीओडीले थप प्रष्ट्याउँदै 
ओलीविरुद्ध कुलमान विजयोउन्मुख, टीओडीले थप प्रष्ट्याउँदै  बक्यौता मिलानको सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच उब्जिएको विवाद नयाँ होइन । प्राधिकरणले डेडिकेटेड र ट्रंकलाईनमार्फत वितरण गरेको विद्युत महसुलबारे उद्योगीहरुहलाई चित्त नबुझेपछि यो विवाद सतहमा आएको थियो ।
आजपाको प्रश्न - मधेस सरकारमा मन्त्रालय १२, मन्त्री २० किन ?
आजपाको प्रश्न - मधेस सरकारमा मन्त्रालय १२, मन्त्री २० किन ? ‘कहि नभएको जात्रा हाडी गाउँमा’ भने जस्तै अहिले मधेस प्रदेशमा भईरहेको छ । मधेस प्रदेशमा १२ वटा मन्त्रालय छ, तर त्यहाँ मन्त्रीको संख्या २० पुगेको छ । 
घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु
घरको भर्‍याङबाट लडेर एक जनाको मृत्यु बाजुरा जिल्लाको बुढीनन्दा नगरपालिका–७ खड्कावाडा बस्ने ४५ वर्षीय रणबहादुर खड्काको बिहीवार राति घरको भर्‍याङबाट लडेर  मृत्यु भएको छ।
Weather Update