News 24 Television
इजिप्ट र अमेरिकी राष्ट्रपतिबीच मध्यपूर्वमा बढ्दो तनावबारे छलफल
इजिप्ट र अमेरिकी राष्ट्रपतिबीच मध्यपूर्वमा बढ्दो तनावबारे छलफल इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका अमेरिकी समकक्षी जो बाइडेनबीच मध्यपूर्व क्षेत्रको पछिल्लो घटनाक्रमबारे छलफल भएको छ ।
अब नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सजिलै नमस्ते पे वालेटमा पैसा लोड गर्न सकिने
अब नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सजिलै नमस्ते पे वालेटमा पैसा लोड गर्न सकिने नमस्ते पे र नबिल बैंक बीच प्रयोगकर्ताहरूलाई नबिल बैंकको मोबाइल बैंकिङ एप मार्फत सीधै नमस्ते पे वालेटमा पैसा लोड गर्न सक्ने सेवा प्रदान गर्ने समझदारी भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच नमस्ते पे वालेटका तर्फबाट डेपुटी सिइओ विनय बिजुक्छे र नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज...
देशकै उत्कृष्ट बन्यो रुपन्देही सिडियो कार्यालय
देशकै उत्कृष्ट बन्यो रुपन्देही सिडियो कार्यालय गृह मन्त्रालयले गरेको कार्यसम्पादन मूल्याकंनमा जिल्ला प्रशासन कार्यालय, रुपन्देही मुलुकमै उत्कृष्ट भएको छ । नागरिकलाई सहज र सरलीकृत सेवाप्रवाहसँगै मन्त्रालयले तोकेका मापदण्ड पूरा गरेपछि प्रशासनलाई मुलुककै उत्कृष्ट छनोट गरिएको हो । 
टीआरसीको भविष्य शीर्ष नेताको हातमा, ओलीको अभिव्यक्तिमा आशंका !
टीआरसीको भविष्य शीर्ष नेताको हातमा, ओलीको अभिव्यक्तिमा आशंका ! संक्रमणकालीन न्याय प्रणालीलाई टुंगो लगाउन भन्दै बनेको तीन दलीय कार्यदलले प्रतिवेदन बुझाएको छ । कार्यदलले प्रतिवेदन बुझाएसँगै शीर्ष तीन नेताहरुले टीआरसीलाई संसदको यहि अधिवेशनबाट पारित गर्ने बताएका छन् । तर, के टीआरसीको टुंगो लगाउने प्रतिबद्धता व्यक्त गरेका दलहरुले यसलाई अन्तिम रुप देलान् ?
कञ्चनपुरका राना थारु समुदायले मनाए तीज
कञ्चनपुरका राना थारु समुदायले मनाए तीज कञ्चनपुरका राना थारु समुदायले धुमधामका साथ तीज मनाएका छन् । तीज पर्व राना थारु समुदायका महिलाको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । राना थारुको बहुुल्यता भएका गाउँहरुमा विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।
प्रचण्डको नयाँ योजना, जोशले पुरा गर्ला सोच ? 
प्रचण्डको नयाँ योजना, जोशले पुरा गर्ला सोच ?  नेकपा माओवादी केन्द्रभित्र चरम निराशा बढ्दै गएको छ । पार्टीको आकार खुम्चिदै गएको छ । जनमत पनि ओरालो लागिरहेको बेला जनतामा विश्वास विस्तार कसरी गर्न सकिन्छ भन्नेमा बहस चल्न थालेको छ । 
रोकिएन हवाई दुर्घटनाः इयूको कालोसूची झन लम्बिने खतरा 
रोकिएन हवाई दुर्घटनाः इयूको कालोसूची झन लम्बिने खतरा  साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । दुई साता नबित्दै बुधबार पुनः डाइनेस्टि एयरको हेलिकोप्टर दुर्घटना भएको छ । हेलिकोप्टर दुर्घटनामामा परि क्याप्टेनसहित पाँच जनाको मृत्यु भएको छ । वर्षेनि भएका हवाई दुर्घटनाकै कारण युरोपेली संघ (इयू)ले नेपाललाई आफ्नो...
प्रहरीमा घुस्यो राजनीति,  ठूला काण्डको अनुसन्धानमा संलग्न सबै हटाइए 
प्रहरीमा घुस्यो राजनीति, ठूला काण्डको अनुसन्धानमा संलग्न सबै हटाइए  हरेक सरकार परिवर्तनसँगै सबैभन्दा पहिलो हस्तक्षेप नेपाल प्रहरीमा हुने गरेको छ । पछिल्लो पटक रवि लामिछाने गृहमन्त्रीबाट हटेलगत्तै गृहमन्त्री बनेका रमेश लेखकले पनि प्रहरीमाथि हात हाले । 
घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ सँगै फास्ट ट्रयाक पूर्णताको आशा
घट्टेपाखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ सँगै फास्ट ट्रयाक पूर्णताको आशा राष्ट्रिय गौरव एवम् रणनीतिक महत्वको काठमाडौं–तराई÷मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ सँगै निर्माण कार्यले चाँडो पूर्णता पाउने अनुमान गरिएको छ ।
विद्रोहीले खोजेकै व्यक्ति बंगलादेशमा अन्तरिम नेता नियुक्त
विद्रोहीले खोजेकै व्यक्ति बंगलादेशमा अन्तरिम नेता नियुक्त बाङ्ग्लादेशमा आन्दोलनकारीहरूले रोजेका मोहम्मद युनुसले नै अन्तरिम सरकारको नेतृत्व गर्ने भएका छन् । तत्कालिन प्रधानमन्त्री शेख हसिनाका विपक्षी रहेका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई देशको अन्तरिम नेता नियुक्त गरिएको छ । 
Weather Update