News 24 Television
पर्यटकको ओइरो, कुन महिना कति आए ? 
पर्यटकको ओइरो, कुन महिना कति आए ?  देशले आर्थिक मार खेपिरहेका बेला पर्यटन क्षेत्रले भने थोरै भएपनि राहत दिएको छ । पछिल्लो ७ महिनामा नेपाल आउने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको तथ्यांकले देखाएको छ ।
क्यान्सरको किमो दिदा विरामीको मृृत्यु, ओभरडोज मुख्य कारण 
क्यान्सरको किमो दिदा विरामीको मृृत्यु, ओभरडोज मुख्य कारण  चिकित्सकीय लापरवाहीका कारण बिरामीको अवस्था बिग्रिएको र मृत्यु भएका घटना पछिल्लो निकै बढिरहेका छन् । लापरवाहीकै एक अर्को घटना विहीवार सार्वजनिक भयो । 
उर्लेको नदीले सबै सखाप, खाने–लगाउने के ?
उर्लेको नदीले सबै सखाप, खाने–लगाउने के ? गएको असारको अन्तिम साता आएको बाढीले कञ्चनपुुरको दोधारा चाँदनी नगरपालिकामा किसानले लगाएको अन्नबाली नष्ट ग¥यो । बाढीले एक पलमै अन्नबाली बगायो तर, एक पलको कहरले दोधारावासीलाई वर्षभरी पुग्ने गरि पीडा दिएर गएको छ । 
एकै व्यक्तिका १२ सहकारी, ठग्न पल्केकाहरूले ध्वस्त पारे
एकै व्यक्तिका १२ सहकारी, ठग्न पल्केकाहरूले ध्वस्त पारे कतिपय सहकारी सञ्चालकहरुले गैरकानुनी रुपमा छद्म कागजात बनाएर सहकारी चलाउने र सर्वसाधारणको निक्षेप दुरुपयोग गरी घर–जग्गा लगायत अन्य क्षेत्रमा लगानी गर्ने गरेका छन् । अझ एकै व्यक्ति १२ वटा सहकारी सञ्चालनसँग सम्बद्ध रहेको समेत देखिएको छ । यसरी सहकारी संस्थामा सर्वसाधारणको निक्षेप डुब्न थालेपछि यसको विकल्प खोज्ने या खारेजीमा जानुपर्ने...
मधेशमा भूमिपुत्र जुटे थारु संस्कृति जोगाउन 
मधेशमा भूमिपुत्र जुटे थारु संस्कृति जोगाउन  नेपालमा दुई दर्जन बढी विभिन्न जाती समुदाय छन् । सबैजसो जाती समुदायको आ–आफ्नै पहिचान र संस्कृतिहरु छन् । विभिन्न जाती समुदाय मध्ये एक हो थारु जाती ।
 मुगुमा सधैं नुनका हाहाकार, केन्द्रसँग पहुँच नहुँदा उपेक्षामा मुगुवासी
 मुगुमा सधैं नुनका हाहाकार, केन्द्रसँग पहुँच नहुँदा उपेक्षामा मुगुवासी संघीय राजधानी काठमाडौंको सिंहदरबारमा बर्सेनि सुन काण्डदेखि अनेक प्रकरणमा मुछिएकाहरुलाई उम्काउने खेल चल्छ । तर दूरदराजमा रहेको मुगुवासीहरु भने सुनको सिरानी राखेर हरेक बर्ष नुनको जोहो गर्नु पर्ने बाध्यतमा हुन्छन् । मुगुमा ५ के.जी नुन पाउन एक व्यक्तिले ५ सय देखि २ हजार रुपैयाँसम्म खर्च गर्नु पर्छ । 
सञ्चार उद्यमीको गुनासो : मिडिया बचाउन सरकार तत्पर हुनुपछ
सञ्चार उद्यमीको गुनासो : मिडिया बचाउन सरकार तत्पर हुनुपछ लोकतन्त्र र नागरिक अधिकारको लागि राज्य र ब्यवस्था बिरुद्ध उत्रिएका आम संचारमाध्यमका ब्यवस्थापक तथा सञ्चालकहरुले मूलधारका सञ्चार माध्यमहरुलाई बचाउँन आग्रह गरेका छन् ।
Weather Update