News 24 Television
विदेशी मुद्रा सञ्चितिको नयाँ रेकर्ड
विदेशी मुद्रा सञ्चितिको नयाँ रेकर्ड करिब २५ महिनाअघि विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक हुँदा देश श्रीलंका बन्ने डर थियो । नीति निर्माताहरूले विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । 
ओली–देउवाको भित्री डिजाई बन्दै, अन्य पार्टीका लागि खतरा !
ओली–देउवाको भित्री डिजाई बन्दै, अन्य पार्टीका लागि खतरा ! एमाले–कांग्रेसको सत्ता सहकार्यसँगै दुई दलीय व्यवस्थामा जानुपर्ने आवाज एमालेभित्र व्यापक बनिरहेको छ । एमाले महासचिव शंकर पोखरेलले दुई दलीय व्यवस्थामा नगए मुलुकले स्थिरता नपाउने दाबी गरिरहेका छन् भने, धेरैले एमाले–कांग्रेसले लोकतन्त्रलाई समाप्त पार्न खोजेको अर्थमा लिइरहेका छन् । के हो त एमालेले चाहेको स्थिर राजनीतिक प्रणाली ? 
प्रधानमन्त्री र अर्थ मन्त्रीसंग एमाले म्याग्दीका नेता र जनप्रतिनिधिको ११ बुँदे माग
प्रधानमन्त्री र अर्थ मन्त्रीसंग एमाले म्याग्दीका नेता र जनप्रतिनिधिको ११ बुँदे माग नेकपा एमाले म्याग्दीका नेता तथा एमालेबाट जिल्लामा निर्वाचित भएको जनप्रतिनिधिहरुको टोलिले प्रधानमन्त्री केपी ओली र अर्थमन्त्री बिष्णु पौडेल संग ११ बुँदे माग राखेका छन् ।
नयाँ मेसिन आयो तर पुरानोले झन बढायो संकट
नयाँ मेसिन आयो तर पुरानोले झन बढायो संकट भक्तपुर क्यान्सर अस्पतालले पुरानो रेडियोथेरापी मेसिनको पारमाणविक सोर्सको उचित  व्यवस्थापन नगरि नयाँ रेडियोथेरापी मेसिन प्रयोगमा ल्याएको छ । 
आलोचित बन्दै गएपछि रास्वपाको यस्तो तयारी 
आलोचित बन्दै गएपछि रास्वपाको यस्तो तयारी  सत्ता पक्षबाट प्रतिपक्षमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाप्रतिको जनमत पछिल्लो समय सकरात्मक छैन । जनमतको यही आशय बुझेको रास्वपा आगामी रणनीतिमा केन्द्रीत भएको छ । 
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण थाइल्याण्डबाट, चीन र भारतले गरे वेवास्ता ! 
प्रधानमन्त्री ओलीको पहिलो भ्रमण थाइल्याण्डबाट, चीन र भारतले गरे वेवास्ता !  प्रधानमन्त्री केपी ओलीले थाइल्याण्ड भ्रमण गर्ने भएका छन् । भदौ तेश्रो साता थाइल्याण्डमा हुने बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने लागेको बताइएको छ । के ओलीले विदेश भ्रमणको पहिलो सुरुवात बिमस्टेकबाटै गर्लान ? 
 माओवादीमा फेरबदलको तयारी, कसको बलले चल्दैछ जुहारी ?
 माओवादीमा फेरबदलको तयारी, कसको बलले चल्दैछ जुहारी ? नेकपा माओवादी केन्द्रले पार्टी कमिटीलाई चुस्त राख्न पदाधिकारी र स्थायी समिति हेरफेर वा भंग गर्ने गरि छलफल अघि बढाएको छ । 
कुलमानमाथि केपीको अर्को अस्त्र, खतराको घेरा थप बलियो !
कुलमानमाथि केपीको अर्को अस्त्र, खतराको घेरा थप बलियो ! नेपाल विद्युत प्राधिकरण र उद्योगीको विवादका कारण कोपभाजनमा परेका कुलमान घिसिङ सरकारबाट बर्खास्तीमा पर्ने खतरा बढ्दै गएको छ । 
नागरिक बाढीको चपेटामा, पालिका अध्यक्ष गुफामा मस्त 
नागरिक बाढीको चपेटामा, पालिका अध्यक्ष गुफामा मस्त  निरन्तरको बाढी तथा पहिरोपछि सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका भित्र बसोबास गर्ने नागरिकको जनजीवन कष्टकर बन्दै गएको छ । 
ताप्लेजुङका पेम्बा शेर्पाको काठमाडौँमा रजगज, एग्रो टुरिजमका बने ‘रोल–मोडल’
ताप्लेजुङका पेम्बा शेर्पाको काठमाडौँमा रजगज, एग्रो टुरिजमका बने ‘रोल–मोडल’ देशमा रोजगारीको अवसर नदेखेर वैदेशिक रोजगारीमा जानेहरूका लागि उद्धाहरण हुन्, पेम्बा शेर्पा (संगम) । उनले अर्गानिक फार्म हाउस शुरु गरेको १२ वर्षमा भूकम्प गयो, नाका बन्दी भयो, कोभिडका कारण लामो समय व्यवसाय ठप्प भयो तर संगम आत्तिएनन् । 
पंगास माछाले पोखरी टनक्कै, अझै बढाउन के गरिदै ?
पंगास माछाले पोखरी टनक्कै, अझै बढाउन के गरिदै ? परम्परागत माछाको विकल्पमा रुपन्देहीमा पंगास अर्थात् बैखी माछाको व्यवसायिक पालन शुरु गरिएको छ । परम्परागत भन्दा उत्पादन र उत्पादकत्व वृद्धि हुने भएपछि पंगास माछा पाल्ने किसान बढ्दै गएका छन् । सरकारले पनि पंगासको व्यवसायिक पालनमा किसानलाई आकर्षित गर्ने योजना बनाएको छ ।
Weather Update