News 24 Television
इजरायलको निसानामा हमास प्रमुख
इजरायलको निसानामा हमास प्रमुख हमासका प्रमुख नेता इस्माइल हनिये इरानको राजधानी तेहरानमा मारिएका छन् । हानियाको हत्या भएपछि मध्यपूर्व अशान्त बन्ने खतरा बढेको छ, भने इरानले उनको सहादत खेर जान नदिने बताइसकेको छ । इरानी राष्ट्रपतिको सपथमा सहभागी भएका हमासका प्रमुख नेताको हत्याले विश्व नै तरङ्गित बनेको छ । यस घटनाक्रमका बीच अबको सम्भावित...
क्षणभरमै फेरिन्छ काठमाडौंको दशा ! जोगिने कसरी ?
क्षणभरमै फेरिन्छ काठमाडौंको दशा ! जोगिने कसरी ? वर्षायामसँगै विभिन्न स्थानमा बाढी, पहिरो र डुवानका घटना बढ्न थालेको छ । काठमाडौं उपत्यकामा पनि मंगलबार मध्यरातमा परेको अविरल वर्षाले काठमाडौं उपत्यका केहि क्षेत्र ढुवानमा परे । 
डेंगी रोक्न कास्कीमा ‘खोज र नष्ट गर’ अभियान तीव्र
डेंगी रोक्न कास्कीमा ‘खोज र नष्ट गर’ अभियान तीव्र कास्कीमा डेङ्गी संक्रमण ह्वात्तै बढेको छ । ज्यान समेत लिन सक्ने डेङ्गी संक्रमण पछिल्लो समय जिल्लाका १३४ जनामा पुष्टि समेत भैसकेको छ । दिनानुदिन संक्रमितको संख्यामा वृद्धि हुदै गएपछि अहिले कास्कीका अस्पतालमा डेङ्गीका बिरामीको चाप बढ्दो छ । 
बक्यौता रकम नपाउँदा दुध किसानको विजोग
बक्यौता रकम नपाउँदा दुध किसानको विजोग नेपाल सरकार मातहतको दुग्ध विकास सस्थान डिडीसीबाटै दुग्ध किसान प्रडाडित भएको लामो समय भयो । किसानले दिनरात मेहनत गरेको उत्पादन गरेको दुधको एक अर्ब ५८ करोड  रुपैयाँ डिडिसीबाट भुक्तानी पाउन बाँकी छ । 
केपी ओलीको डण्डा अब को माथि ? सम्भावित परिदृष्य कस्तो ?
केपी ओलीको डण्डा अब को माथि ? सम्भावित परिदृष्य कस्तो ? सरकारको नेतृत्वमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले कारबाही तथा नियुक्ति प्रक्रियालाई चौतर्फी रुपमा अघि बढाएका छन् । आफ्ना मान्छे सेटल गर्न सिपालु ओलीले प्रतिपक्षीमाथि खरो टिप्पणी गर्ने र आफ्नालाई च्याप्ने प्रवृत्तिलाई थप आक्रामक बनाएको टिप्पणी भइरहेको छ । 
निजी क्षेत्रको मनोबल उकास्न के गर्दैछ सरकारले ?
निजी क्षेत्रको मनोबल उकास्न के गर्दैछ सरकारले ? उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यमा काम गरिरहेको बताएका छन् । मङ्गलवार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल घरेलु तथा साना उद्योग व्यवसायी महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा बोल्दै उनले सरकार निजी क्षेत्रको आत्मविश्वास र मनोबल बढाउने उद्देश्यसाथ काम गरिरहेको बताएका हुन् । उनले सरकारको ध्यान सबैलाई...
थप प्रभावकारी बन्दै भक्तपुर क्यान्सर अस्पताल
थप प्रभावकारी बन्दै भक्तपुर क्यान्सर अस्पताल भक्तपुर क्यान्सर अस्पतालमा प्रदान गरिने सेवा थप प्रभाबकारी बन्दै गएको छ । अस्पतालले आफ्नो सेवालाई गुणस्तरीय र व्यवस्थित गर्न थालेपछि सेवा प्रभाबकारी बन्दै गएको हो। 
स्तनपानले शिशु र आमालाई हुने लाभ कस्ता छन ?
स्तनपानले शिशु र आमालाई हुने लाभ कस्ता छन ? नवजात शिशुका लागि आमाको दुध अमृत सरह हुन्छ । तर, यो विषयमा शिक्षित आमाहरुले नै शिशुलाई स्तनपान गराउदैनन् । कतिपय महिलामा स्तनपानका कारण शरिर विग्रने गलत धारणाका कारण पनि शिशुलाई स्तनपान गराउँन चाहदैनन् । 
Weather Update