दलित र जनजाति समुदायबाट तीन राज्यमन्त्री नियुक्त
शुक्रबार, साउन १८, २०८१
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस
शुक्रबार, साउन १८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस स्वरुप प्रदान गर्ने समझदारी भएको छ ।
पशुपति कोटिहोम महायज्ञमा विश्वप्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउदै
शुक्रबार, साउन १८, २०८१
नेपालको इतिहासमा हालसम्मको ठूलो ऐतिहासिक श्री पशुपति कोटिहोम महायज्ञमा भारतका सु –प्रसिद्ध कथावाचक अनिरुद्धाचार्य जी महाराज आउने भएका छन ।
ग्लोबल आइएमई बैंक र गल्फ एक्सचेन्जबिच सम्झौता
शुक्रबार, साउन १८, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड र कतारमा अवस्थित गल्फ एक्सचेन्ज कम्पनीबिच कतारबाट नेपालमा सहज रुपमा रेमिटेन्स पठाउनेसम्बन्धी सम्झौता भएको छ ।
कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत मात्रै उत्तीर्ण
शुक्रबार, साउन १८, २०८१
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
नतिजा अनुसार परीक्षामा सहभागी भएका नियमतितर्फका ३ लाख ९० हजार ८६८ विद्यार्थीमध्ये २ लाख ३ हजार ८४७ जना विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । १ लाख ८७ हजार २१ जना विद्यार्थी अनुत्तीर्ण अर्थात ननग्रेडिङ (एनजी) भएका हुन् ।
पीडितको सहमति नभए मुद्दा चल्ने, दलहरूले के–के कुरामा जुटाए सहमति ?
शुक्रबार, साउन १८, २०८१
मेलमिलाप र मिलापत्र गर्न पीडितको सहमति आवश्यक हुने, यदि पीडितको सहमति नभएमा मानव अधिकारको उल्लंघनमा फौजदारी मुद्दा चल्नसक्ने व्यवस्था विधेयकमा गर्नेगरी दलहरूबीच सहमति जुटाइएको हो । बहिर्गमित लडाकु तथा विस्थापित भएकाहरूले पनि द्वन्द्व पीडितको रुपमा परिपूरण (क्षतिपूर्ति) पाउने व्यवस्था गर्नेगरी विधेयकमा सहमति जुटाइएको गृहमन्त्रीको भनाइ छ । द्वन्द्वमा संलग्न भएका...
अरु पार्टी छोडेर आउनेलाई एमालेमा ‘उपहार’
शुक्रबार, साउन १८, २०८१
नेकपा एमालेले नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । विहीबार बसेको एमाले सचिवालय बैठकले नेताहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
पीडितको सहमति नभए मानव अधिकार उलंघनको मुद्दा चल्ने
शुक्रबार, साउन १८, २०८१
तत्कालिन माओवादीले थालेको सशस्त्र युद्ध अन्त्य भई शान्ति प्रक्रियामा रुपान्तरण भएको झण्डै डेढ दशकपछि संक्रमणकालिन न्याय सम्बन्धि टीआरसी विधेयकमा दलहरुबीच सहमति जुटेको छ ।
स्याउनै स्याउको बगानले बनाउदैछ मालामाल
शुक्रबार, साउन १८, २०८१
ओखलढुंगाको सिमानामा पर्ने सोलुखुम्बुको पत्तालेमा उच्च प्रविधिको स्याउ खेती विस्तार गरिएको छ । ओखलढुंगा र सोलुखुम्बुका गरी ७ जना लगानीकर्ताले अहिले पत्तालेमा इटालीबाट ल्याइएको धेरै फल दिने स्याउ खेती विस्तार गरेका हुन् ।
गृहमन्त्रीको जवाफः डीआईजी केसीको सरुवा सामान्य प्रक्रिया
शुक्रबार, साउन १८, २०८१
गृहमन्त्रालयले डीआईजी मनोज केसीलाई सरुवा गरेपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ । कांग्रेस नेता रमेश लेखक गृहमन्त्री भएपछि डीआईजी केसीको केही दिनअघि मात्रै आकस्मिक रुपमा सरुवा गरिएको थियो । प्रहरीको विशेष ब्यूरोमा खटाएको दुई महिना नपुग्दै केसीलाई सरुवा गरी प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाएपछि सरकारमाथि प्रश्न उठेको हो ।
सांसदको बहसः सदचार नीति कि इमान्दारिता ?
शुक्रबार, साउन १८, २०८१
सोंचाई, भनाई र गराईमा एकरुपता हुनु नै सदाचार हो । अझ लोकतन्त्रमा सदाचार सुशासन र समृद्धिको खम्बा हो । गृहमन्त्रालयले सदाचार संहिता नै बनाएको छ ।
इटिटोलबाट मच्छिन्द्रनाथको रथ जावलाखेल पु¥याइयो
शुक्रबार, साउन १८, २०८१
रातो मछिन्द्रनाथको रथयात्रा यस वर्षका लागि विहीबार समापन भएको छ । भोटोजात्राको चार दिन अघि मच्छिन्द्रनाथको रथलाई ललितपुरको इटिटोलबाट जावलाखेल पु¥याएपछि रथयात्रा सम्पन्न हुन्छ । तर, जात्रा भने भोटो देखाएर मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुंगमती पु¥याएपछि मात्रै समापन हुनेगर्छ । रातो मछिन्द्रनाथको रथयात्राको अन्तिम दिन विहीबार कस्तो देखियो त जावलाखेल...


