एक वर्षमा दुई लाख ३१ हजार भक्तजनद्वारा पाथीभराको दर्शन
शुक्रबार, साउन ४, २०८१
बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको चेतावनी
शुक्रबार, साउन ४, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
ओलीको शक्तिशाली बन्ने प्रयास, दुई तिहाई सांसद बटुल्दै
शुक्रबार, साउन ४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिदैछन् । विश्वासको मत लिने दिन नजिकिदै जाँदा प्रधानमन्त्री ओलीले दुई तिहाईको समर्थन जुटाउने प्रयास गरिरहेका छन् । यसका लागि उनी यतिबेला साना दलहरुसँग छलफलमा जुटिसकेका छन् ।
विकट क्षेत्रमा प्रभावकारी बन्दैछ दिवाखाजा कार्यक्रम
शुक्रबार, साउन ४, २०८१
सरकारले केही वर्षयता विद्यालय तहमा कक्षा ५ सम्मका लागि दिवा खाजाको ब्यवास्था गरेको छ । दिवा खाजा कार्यक्रमले विद्यालय आउने बालबालिकालाई आकर्षित गरेको छ ।
बीआरआईमा चर्काचर्की, सहयोग लिनु पर्छ भन्नेमा वाम एकमत
शुक्रबार, साउन ४, २०८१
गठबन्धन सरकारको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआई परियोजना स्वीकार्य नहुने बताई रहदाँ विज्ञ तथा साना वाम दलहरुले भने वीआरआई परियोजना कार्यान्वयन गर्नु पर्ने बताएका छन् । विहिवार काठमाडौंमा भएको छलफलमा विआरआई कार्यान्वयन गर्नुको विकल्प नेपालसँग नरहेको विज्ञ तथा नेताहरुले दाबी गरे ।
३ वर्षदेखि भैरहवा भन्सार कमजोर
शुक्रबार, साउन ४, २०८१
मुलुकको दोस्रो ठुलो भैरहवा भन्सार कार्यालय, बेलहियाले आर्थिक वर्ष ०८०÷०८१ मा भन्सार विभागले निर्धारण गरेको राजश्व संकलन लक्ष्य पुरा गर्न सकेन् ।
कार्यभार सम्हाल्दै महान्यायाधिवक्ताले भने- 'पीडितलाई न्याय हुनेगरी काम गर्नेछु'
बिहीबार, साउन ३, २०८१
तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
बिहीबार, साउन ३, २०८१
स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज भने रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।
आइसिसी अवार्ड पाएपछि प्रधानमन्त्रीले दिए नेपाली जनतालाई बधाई
बिहीबार, साउन ३, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’ मुलुकलाई प्राप्त भएकामा सम्पूर्ण नेपाली जनतालाई बधाई दिएका छन् ।
चिकित्सक पनि भन्छन्, साउनमा मासु नखानु !
बिहीबार, साउन ३, २०८१
साउन महिनामा प्राय सर्वहारी व्यतिmहरुले पनि माछामासु नखाने गर्छन् । धार्मिक पक्षसँग जोडेर हेर्दा साउन महिना भगवान शिवको प्रिय महिनाको रुपमा लिने गरिन्छ । त्यसैले यस महिना सनातन धर्मावलम्वीहरुले विशेष पूजाआरधाना गर्ने गर्छन् । धर्मसँग जोडेर पवित्र महिना मानिएकाले मासुजन्य खाना नखानु यतातर्फ छदैछ, साउन महिनामा मासु नखानुलाई वैज्ञानिक दृष्टिकोणबाट...

