अदालतको आदेशपछि न्यूरोड भत्काउँदै बालेन
बिहीबार, साउन ३, २०८१
कमैया मुक्त घोषणा २४ वर्ष पुरा, कमैयाका दुःखका जस्ताको तस्तै
बिहीबार, साउन ३, २०८१
सरकारले २०५७ साल साउन २ गते कमैया प्रथा अन्त्य भएको औपचारिक घोषणा गरेको २४ वर्ष भइसकेको छ । सरकारले मुक्त घोषणा गरेको २४ वर्ष बितिसक्दा पनि मुक्त कमैयाको अझै पुर्नस्थापना र व्यवस्थापन पूर्णरुपमा हुन सकेको छैन ।
ठगिएका बाबुराम : प्रचण्डविरुद्ध निरन्तर प्रहार
बिहीबार, साउन ३, २०८१
पछिल्लो समय प्रचण्डसँग कुरा मिल्न नसकेपछि भाँडियो । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईलाई प्रचण्डले समाजवादी मोर्चामा समेत सामेल गरेरनन् । पछिल्लो समय एमालेसँग गठबन्धन गरेर करिब ४ महिना सत्ता लम्ब्याएका निवर्तमान प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई बेवास्ता गरेका थिए । तर यही असार १७ गते एमाले अध्यक्ष केपी ओलीले प्रचण्डलाई धोका दिएर...
अर्थमन्त्री पौडेलको अर्थयुक्त योजना ! होला त मालामाल ?
बिहीबार, साउन ३, २०८१
अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्र सुधारका विभिन्न सुचक सुधारका लागि सक्रियता बढाएका छन् । अर्थतन्त्र चलायमानका लागि निजी क्षेत्रका उद्यमी व्यवसायी तथा बैकर्सहरुसँगको सहकार्य अर्थमन्त्रीको प्राथमिकतामा देखिन्छ ।
आरजु देउवा परीक्षामा, पास हुने बुद्धि यस्तो
बिहीबार, साउन ३, २०८१
कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाले परराष्ट्रमन्त्री बनेसँगै देखाएको सक्रियतालाई अर्थपूर्ण रुपमा हेर्न थालिएको छ । मन्त्रीको पदभार ग्रहण गरेकै दिन उनले नेपाल–भारत सीमा समस्या समाधानको विषयमा सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि पनि उनको कूटनीतिक भेटघाट बाक्लो बनेको छ । यस अवस्थामा के उनले कूटनीतिलाई पारस्परिक...
आज मुलुकका धेरैजसो ठाउँमा भारी वर्षा हुने, सतर्क रहन अनुरोध
बिहीबार, साउन ३, २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
त्रिशुली बस दुर्घटना : फेला परेका १९ शवमध्ये १४ को सनाखत
बिहीबार, साउन ३, २०८१
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा गत शुक्रबार पहिरामा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रीमध्ये हालसम्म १९ को शव फेला परेको छ ।
सिमलताल घटना कार्यदलले काम थाल्यो
बुधबार, साउन २, २०८१
गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ ।
त्रिवि केन्द्रीय विभागको कन्तविजोग : एक सेमेष्टरमा एक विद्यार्थी !
बुधबार, साउन २, २०८१
नेपालको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरूमा देशभरबाट विद्यार्थी पढ्न आउँछन् । त्रिविले उच्च शिक्षाको करिब ८० प्रतिशत विद्यार्थी धानेको छ । त्रिविमा हाल ४ लाख ५४ हजार विद्यार्थी अध्ययनरत छन् । एक विद्यार्थी बराबर २४ हजार लगानी गरेको त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय विद्यार्थी संख्या अत्यन्तै कम हुँदै गएको...


