मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक पनि स्थगित
बिहीबार, असार २७, २०८१
राष्ट्रियसभाको बैठक स्थगित
बिहीबार, असार २७, २०८१
राष्ट्रियसभाको बैठक स्थगन भएको छ । बैठक स्थगन भएको जानकारी सूचना टाँसेर दिइएको हो ।
आज अपराह्न १ः१५ बजेका लागि तय भएको सभाको बैठक विशेष कारणले स्थगन भएको सङ्घीय संसद् सचिवालयले जानकारी दिएको छ । अर्को बैठक आइतबार अपराह्न १ः१५ बजे बस्ने संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख...
संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन : महामन्त्री थापा
बिहीबार, असार २७, २०८१
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई असर पर्ने गरी संविधान संशोधन नहुने बताए ।
“दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाने क्रममा देखिएका त्रुटिलाई सच्याउन सबै...
ग्लोबल आइएमई बैंक, आइएमई र जाल्सानबिच त्रिपक्षीय समझदारी, जापान जाने विद्यार्थीलाई कर्जा प्रवाह सहज गरिने
बिहीबार, असार २७, २०८१
ग्लोबल आइएमई बैंक लिमिटेड, आइएमई लिमिटेड तथा जापानिज भाषा विद्यालय संघ नेपाल (जाल्सान) बिच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
अपाङ्गता भएकाहरूको वृद्धि विकासका लागि नगरपालिका प्रतिबद्ध नगरप्रमुख रिसाल
बिहीबार, असार २७, २०८१
राजधानीको गोकर्णेश्वर—६ स्थित श्री खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले विद्यालयमा अध्ययनरत अपाङ्गता भएका विद्यार्थीहरूलाई आवसीय छात्रवृत्ति तथा अन्य छात्रवृत्ति वितरण गरेको छ ।
अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी खुल्यो
बिहीबार, असार २७, २०८१
पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी खुलेको भएको छ ।
चालु आर्थिक वर्षमा कुन प्रदेशको खर्च कति ?
बिहीबार, असार २७, २०८१
सरकारलाई चालु आर्थिक वर्षको १७ खर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेट खर्च गर्न हम्मेहम्मे परेको छ । सरकारले कुल बजेटमा ८० प्रतिशत पनि खर्च गर्न सकेन । केन्द्र सरकारको जस्तै प्रदेश सरकारहरुको अवस्था पनि उस्तै देखियो । सातै प्रदेशले गरेको खर्च अनुपात बजेट अनरुप निराशाजनक छ ।
रास्वपाको महामन्त्री कायमै रहेको मुकुलको दाबी, रविविरुद्ध आक्रामक
बिहीबार, असार २७, २०८१
रविले पार्टीमा एकलौटी गर्न खोजेपछि र सीमिति व्यक्तिको समूहले पार्टी कब्जा गरेपछि आफू बाध्य भएर जनतामा गएको ढकालको दाबी छ । उनले आफूलाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीले कारबाही गरेको भन्दै उक्त कारबाही गैरकानुनी भएको जिकिर समेत गरेका छन् । पार्टीले महामन्त्री पद खोसे पनि आफू अझै पनि रास्वपाको महामन्त्री...
पशुपतिनाथलाई नै छैन सुख, दर्शनार्थी निरास !
बिहीबार, असार २७, २०८१
पशुपतिनाथ मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण क्षेत्र हो । यहाँ दैनिक सयौं दर्शनार्थी पुग्ने गर्दछन् । तर, पशुपति मन्दिर जाने बाटो भत्काएइको वर्ष दिन बढि भइसक्यो ।

