News 24 Television
एएसी ब्लकले घर बनाउँदा फाइदा के के छन् ? लागत कति सस्तो ? 
एएसी ब्लकले घर बनाउँदा फाइदा के के छन् ? लागत कति सस्तो ?  पछिल्लो समय निर्माण क्षेत्रमा एएसी ब्लकको प्रयोग बढ्दै गएको छ । जर्मन प्रविधिबाट निर्मित यो ब्लक हलुका, भुकम्प, ताप र अग्नि प्रतिरोधक हुनुका साथै टिकाउ लगायतका विशेषताले गर्दा पछिल्लो समय यसको प्रयोग बढ्दै गएको हो । 
मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि आग्रह
मनसुन सक्रिय हुने सम्भावना भएकाले सतर्कताका लागि आग्रह मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि असार २९ गते बिहानसम्म मुलुकका अधिकांश क्षेत्रमा मनसुन सक्रिय हुने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कताका लागि आग्रह गरेको छ ।
डिजिटल भुक्तानीलाई प्रबन्धन गर्न  चार अग्रणी सेवा प्रदायक कम्पनीहरूबीच सहकार्य 
डिजिटल भुक्तानीलाई प्रबन्धन गर्न चार अग्रणी सेवा प्रदायक कम्पनीहरूबीच सहकार्य  नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले देशका चार अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीहरू इसेवा, खल्ती, आइ.एम.इपे तथा प्रभु पे ले"KYCजरुरी छ" साझा अभियानको थालनी गरेका छन् । 
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते
बाढीपहिरोमा परी ८३ जनाको मृत्यु, १०६ घाइते अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका विपद्का घटनामा परेर देशभर हालसम्म ८३ जनाको मृत्यु भएको छ । 
सुनको मूल्य स्थिर, चाँदी रु १५ ले घट्यो
सुनको मूल्य स्थिर, चाँदी रु १५ ले घट्यो स्थानीय बजारमा आज मङ्गलबारको मूल्यमा सुनको कारोबार भइरहेको छ । 
अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो
अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो । 
Weather Update