News 24 Television
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । 
एमाले–माओवादीको खुइल्याउने डिजाईन !
एमाले–माओवादीको खुइल्याउने डिजाईन ! प्रधानमन्त्रीका रुपमा संसदमा पाचौं पटक विश्वासको मत माग्दै गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही आक्रोशित र भावुक मुद्रामा प्रस्तुत भए । 
आशंकाको घेरामा कांग्रेस–एमाले सहमति, निरंकुशताको आक्षेप
आशंकाको घेरामा कांग्रेस–एमाले सहमति, निरंकुशताको आक्षेप नयाँ सरकार गठन गर्ने भन्दै कांग्रेस–एमालेले गरेको भनिएको सहमतिको विषयमा प्रश्न उठेको छ । जनतालाई भन्न नमिल्ने गरि गरिएको सहमति कस्तो, किन र केका लागि भन्ने प्रश्न जोडदार ढंगले उठेको छ । 
संसदमा दलहरुबीच चल्यो घोचपेच, प्रचण्डको आरोपमा एमालेको प्रतिरक्षा
संसदमा दलहरुबीच चल्यो घोचपेच, प्रचण्डको आरोपमा एमालेको प्रतिरक्षा अल्पमतमा परेको प्रष्ट भएपनि विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्ड प्रतिपक्षमा पुगेका छन् । प्रमुख प्रतिपक्षी दलको नेता बनेका प्रचण्डले संसदमा विश्वासको मत लिनेक्रममा मत नपाउने थाहा भएपनि प्रतिरोधस्वरुप संसदमा उभिएको दाबी गरे । 
पहिरोले पोखराको पुरञ्चौर गाँउ नै शोकमाः ७ जनाले गुमाए ज्यान
पहिरोले पोखराको पुरञ्चौर गाँउ नै शोकमाः ७ जनाले गुमाए ज्यान केहीदिन यता निरन्तर परेको झरिका कारण कास्कीको पोखरा महानगरपालिका १९ पुरञ्चौरमा पहिरो जाँदा एकै परिवारका सात जनाले ज्यान गुमाएका छन् ।
के–के हुँदैछ कोरोना खोपमा ?
के–के हुँदैछ कोरोना खोपमा ? कोरोना भाइरसको जोखिम अहिले पनि पूर्ण रुपमा हटेको छैन । जसका कारण संक्रमणलाई लिएर हेलचक्राई गर्ने अवस्था अहिले नै नरहेको भन्दै सरकारले पुनःअनुदान स्वरुप १६ लाख बढि मात्राको खोप ल्याएको छ । 
आर्थिक संकटको डिलबाट मुलुक बाहिर आइसक्यो : प्रधानमन्त्री
आर्थिक संकटको डिलबाट मुलुक बाहिर आइसक्यो : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको बताएका छन् । शुक्रवार प्रतिनिधि सभामा विश्वासको मत माग्दै उनले अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम नरहने जिकिर गरे । उनले सरकारको नेतृत्व लिने बेलाको देशको अर्थतन्त्रको अवस्था र अहिलको अवस्थामा धेरै फरक भइसकेको बताए । उनले अर्थतन्त्रमा देखापरेको तरलता...
Weather Update