News 24 Television
कस्तो छ लुम्बिनीको झण्डै ३९ अर्बको बजेट ? 
कस्तो छ लुम्बिनीको झण्डै ३९ अर्बको बजेट ?  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१\८२ का लागि ल्याएको बजेट पारित गरेको छ । बुधवार लुम्बिनी प्रदेशसभामा बहुमत सांसदको समर्थन सहित रु ३८ अर्ब ९७ करोड बराबरको बजेट पास भएको हो । लामो समय संसदीय अभ्यास पुरा गर्दै बजेट जस्ताको तस्तै पारित गरिएको छ । 
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमालेको आग्रह
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति सार्न गृहमन्त्रीलाई एमालेको आग्रह नेकपा(एमाले) काठमाडौं जिल्ला कमिटीले काठमाडौं जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मिति पछि धकेल्न गृहमन्त्रीलाई आग्रह गरेको छ ।  बुधवार नेकपा(एमाले)का नेता कृष्णगोपाल श्रेष्ठसहित काठमाडौं जिल्ला कमिटीका नेताहरुले गृहमन्त्री रवि लामिछानेलाई भेट गरी काठमाडौंमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने मितिलाई पछि धकेल्न आग्रह गरेका हुन् । 
चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान
चन्द्रमाबाट नमूना लिएर पृथ्वीमा फर्कियो चिनियाँ यान चिनियाँ चन्द्रयान चन्द्रमाको सतहको नमुना लिएर पृथ्वीमा फर्किएको छ । मानवरहित चिनियाँ चन्द्रयान चांग ई–६ ले चन्द्रमाको सुदूर हिस्साको नमूना लिएर पृथ्वीमा फर्किएको हो । 
राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट
राष्ट्रपतिसँग चीनका उपविदेशमन्त्रीको शिष्टाचार भेट राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्। राष्ट्रपति भवनमा भएको उक्त भेटमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 
नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई
नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीद्वारा बधाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिएका छन् । उक्त अवसरमा उनले विजेता परियारलाई गितार उपहार पनि दिए ।
देशभर मनसुनी वायुको प्रभाव
देशभर मनसुनी वायुको प्रभाव देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
नेकपा एस : पार्टी सानो नेत्तृत्वमा हानाथाप 
नेकपा एस : पार्टी सानो नेत्तृत्वमा हानाथाप  नेकपा एकीकृत समाजवादी यतिबेला महाधिवेशनको संघारमा छ । महाधिवेशनमा लागि पार्टीको तयारी तीब्र छ । 
अर्थतन्त्र चलायमान बनाउने मौद्रीक नीतिमा जोड
अर्थतन्त्र चलायमान बनाउने मौद्रीक नीतिमा जोड मुलुकको बैक तथा बित्तीय संस्थाहरुमा लगानीयोेग्य रकम थुपिदाँ पनि बैकबाट कर्जा प्रवाह नहुँदा अर्थतन्त्र चलायमान हुन सकेको छैन । 
राजदूत सिफारिसले सरकारमा हलचलः निर्णय सच्याउने विषय सम्भव छ ?
राजदूत सिफारिसले सरकारमा हलचलः निर्णय सच्याउने विषय सम्भव छ ? सरकारले विभिन्न देशका राजदूत फिर्ता बोलाएर नयाँलाई सिफारिस गरेपछि यो विषयमा चर्को बहस भइरहेको छ । 
Weather Update