आज चिनियाँ उपविदेशमन्त्री नेपालको औपचारिक भ्रमणमा आउँदै
सोमबार, असार १०, २०८१
खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुधार्न पहल गरिरहेको छु : प्रधानमन्त्री
आइतबार, असार ९, २०८१
‘राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा नागरिकलाई सास्ती’
आइतबार, असार ९, २०८१
राष्ट्रियसभामा वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती भएको विषयमाथि सांसदहरूले बहस उठाएका छन् । आइतबार बसेको राष्ट्रियसभाको बैठककाे विशेष समयमा सम्बोधन गर्दै उनीहरुले राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न नहुनेमा जोड दिए । सांसद भुवनबहादुर सुनुवार पनि ज्येष्ठ नागरिक भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र लिनुपर्ने व्यवस्था झन्झटिलो रहेको भन्दै यसमा...
एलजी स्मार्ट टिभीका अपरेटिङ सिस्टम ५ बर्ष सम्म नि:शुल्क अपग्रेड
आइतबार, असार ९, २०८१
लजी इलेक्ट्रोनिक्सले आफ्ना पुराना एलजी स्मार्ट टिभीका ग्राहकहरूलाई नयाँ वेबओएस स्मार्ट टिभी प्लेटफर्मको अपग्रेड प्रदान गरिरहेको घोषणा गरेको छ ।
नदी सफाइ गर्दै काठमाडौँ महानगर
आइतबार, असार ९, २०८१
काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरुको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ ।
टी–२० विश्वकप : भारतद्वारा बङ्गलादेश पराजित
आइतबार, असार ९, २०८१
एन्टीगुवामा भएको खेलमा भारतले दिएको एक सय ९७ रनको विशाल लक्ष्य पछ्याएको बङ्गलादेशले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ४६ रनमा समेटियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार बङ्गलादेशका कप्तान नाज्मुल हसन शान्टोले ३२ बलमा एक चौका र तीन छक्कासहित सर्वाधिक ४० रन बनाएभने तान्जिद हसनले २९ तथा ऋषाद होसेनले...
विश्व नै ध्वस्त बनाउने कदम बढ्दै !
आइतबार, असार ९, २०८१
विश्व राजनीति ध्रुविकृत बन्दा धेरै ठूला संकटहरु आउने आशंका गर्न थालिएका छन् । अमेरिका लगायतका शक्ति राष्ट्रहरुले युक्रेन र इजरायललाई गरिरहेको समर्थन र यसबाट फेरि विश्व दुई ध्रुवमा बाँडिने खतरा बढ्दै जाँदा मानवीय संकट आइपर्ने त होइन ? शंका छ ।
घट्यो वीरगञ्जको बजेट : आर्थिक राजधानीको उद्देश्य
आइतबार, असार ९, २०८१
पर्साको वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि २ अर्ब ८९ करोड ४८ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । शनिवार आयोजित १५ औं नगरसभामा महानगरपालिकाले बजेट प्रस्तुत गरेको हो । वीरगञ्जलाई आर्थिक राजधानी बनाउने उद्देश्यसहित बजेट ल्याइएको महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले बताएका छन् ।
लोकगीतको जर्गेना गर्दै संगीत श्रष्टाहरु
आइतबार, असार ९, २०८१
लोक संस्कृति तथा लोकगाथाहरु बोल्ने लोकगीत हराउँदै गएको भन्दै संगीत स्रस्टाहरु यसको जर्गेनातर्फ लागेका छन् ।
विदेशी विद्यार्थीलाई भिषा प्रक्रिया झण्झटिलो
आइतबार, असार ९, २०८१
भिसामा सहजीकरण नहुँदा नेपालमा पढ्न आउन चाहने विदेशी विद्यार्थीको संख्या कम भएको पाइएको छ ।


