बजेटमा गैरजिम्मेवारीपन : लुम्बिनीको बजेट पुग्यो गण्डकी
बुधबार, असार १२, २०८१
कांग्रेसको निसानामा रवि, कांग्रेसलाई अनेक तनाव !
बुधबार, असार १२, २०८१
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आलोचना र टिप्पणीमा खरो उत्रिन थालेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निरन्तर सरकारप्रति टिप्पणी गर्दै पार्टी निर्माणमा जोड दिन अपिल गरिरहेका छन भने केहि नेताहरुले सरकारको कामप्रति अझ सशक्त प्रश्न गरिरहेका छन् । यस्तोमा कांग्रेस नेतृत्वले कस्तो रणनीति तय गर्ला ? यो...
बजेटमा प्रचण्डले स्वीकारे गल्ती, बजेटमा छलफलमात्रै परिवर्तन नहुने
बुधबार, असार १२, २०८१
प्रतिनिधिसभाबाट आगामी वर्षको बजेट अर्थात विनियोजन विधेयक, २०८१ बहुमतले पारित भएको छ । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।
बीआरआई : कांग्रेसको शंका, वामपन्थीको हतारो
बुधबार, असार १२, २०८१
चिनियाँ महत्वकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) नेपालले हस्ताक्षर गरेपनि कार्यान्वयनको बाटोमा जान सकेको छैन । बीआरआई परियोजनामा नेपाल जान नसक्नुमा यसको लगानीमा चिनियाँ ऋण वा अनुदान भन्ने विषय नै प्रमुख देखिन्छ । तर, राजनीतिक दृष्टीकोण र भूराजनीतिको प्रभावका कारण पनि बीआरआई परियोजना रोकिन पुगेको छ ।
१३ करोड ठगी गर्ने कलङ्की ट्रेड सेन्टरका सञ्चालक पक्राउ
मंगलबार, असार ११, २०८१
नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट रु १३ करोडभन्दा बढी ठगी गर्ने सो सेन्टरका ६ जना सञ्चालकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी रु १३ करोड ७३ लाख ५२ हजार २५६ ठगी गरेको...
जनकपुरधाममा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि
मंगलबार, असार ११, २०८१
जनकपुरधाममा अन्तर्राष्ट्रिय मैथिली चलचित्र महोत्सव आजदेखि सुरु हुँदैछ । जनकपुरधाम उपमहानगरपालिका तथा लोक सञ्चार जनकपुरधामद्वारा संयुक्त रुपमा पहिलो पटक महोत्सव आयोजन हुन लागेको हो ।
नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित
मंगलबार, असार ११, २०८१
नेपाल गुणस्तर परिषद्ले विभिन्न किसिमका कपडाको परीक्षण विधि र सुरक्षित सिसाको नेपाल गुणस्तर मापदण्ड पारित गरेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको अध्यक्षतामा सोमबार मन्त्रालयमा बसेको ११२औँ परिषद्को बैठकले नेपाल गुणस्तर तथा नापतौल विभागले तयार पारेको उक्त मापदण्ड पारित गरेको हो ।
सुत्केरी शल्यक्रियाको ग्राफ डरलाग्दो, स्वास्थ्य क्षेत्रमा चिन्ता
मंगलबार, असार ११, २०८१
प्राकृतिक रुपमा प्रसव व्यथा लागेर योनीमार्ग हुँदै बच्चा जन्मिन्छ भने त्यसलाई नर्मल डेलिभरी अर्थात प्राकृतिक प्रसुति भन्ने गरिन्छ । यहि प्रक्रिया प्राकृतिक नभएर पेट चिरेर गर्भबाट बच्च जन्माइन्छ वा निकानिल्छ भने त्यसलाई सिजेरियन सेक्सन डेलिभरी भनिन्छ । पछिल्लो समय बच्चा जन्माउन यी दुई प्रकृयामध्ये सिजेरियन सेक्सनको प्रयोग बढी हुन थालेको...
आयो ५ महानगरको बजेट, काठमाडौँको सबैभन्दा बढी
मंगलबार, असार ११, २०८१
आर्थिक वर्ष २०८१/८२ का लागि स्थानीय तहले .सोमवार बजेट सार्वजनिक गरेका छन् । ७५३ पालिकामध्ये केहीले यसअघि नै बजेट सार्वजनिक गरिसके पनि अधिकांश स्थानीय पालिकाले भने सोमबार मात्र बजेट सार्वजनिक गरेका हुन् । देशभकार ६ महानगरपालिकामध्ये काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख रुपैयाँको बजेट ल्याएको छ ।

