नेपालमा चीनको तीव्र सक्रियता, के छ रहस्य ?
मंगलबार, असार ११, २०८१
देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ, तर प्रधानमन्त्री त जादुगर बने : रमेश लेखक
सोमबार, असार १०, २०८१
मेलम्ची खानेपानी आजदेखि बन्द हुने
सोमबार, असार १०, २०८१
मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार आजदेखि बन्द गर्न लागेको छ । मेलम्ची नदीको बहाब बढेर नदीमा बाढी आई धमिलिन थालेपछि आयोजना बन्द गर्न लागिएको हो ।
सत्ता कब्जाको प्रचण्ड प्रयास, बालुवाटार छोड्न गगनको ललकार !
सोमबार, असार १०, २०८१
संसदको सबैभन्दा ठूलो दल नेपाली काँग्रेस सत्तामा छैन । दोस्रो ठूलो तर सर्वाधिक मत ल्याएको नेकपा एमाले यतिखेर सत्तामा भए पनि मुख्य भूमिकामा छैन । तेस्रो दल नेकपा माओवादी केन्द्रले सत्ताको नेतृत्व हातमा लिएको छ । महत्त्वपूर्ण मन्त्रालय आफैसँग राखेको माओवादीले बजेटमा जसरी मनोमानी गरेको छ, त्यसरी नै अन्य क्षेत्रमा...
कांग्रेस सांसद खड्काको रवाफ, भाडा दिन अझै आनाकानी
सोमबार, असार १०, २०८१
दादागिरी शैलीमा शक्तिको दुरुपयोग गरी नेपाल स्काउटको जग्गा कब्जा गरेको नेपाली कांग्रेस सांसद दिपक खड्काको कम्पनीलाई काठमाडौं जिल्ला प्रशासनको सहयोगमा त्यहाबाट हटाइएको थियो ।
जीबीको खोजीः कांग्रेसदेखि नारायणकाजीको निशानामा रवि
सोमबार, असार १०, २०८१
सहकारी ठगी प्रकरणमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदमा प्रश्नमाथि प्रश्न उठ्न थालेका छन् ।
‘अघि–अघि निर्माण, पछि–पछि खत्तम’
सोमबार, असार १०, २०८१
सर्लाहीको मलंगवा नगरपालिका २ मा नाला निर्माण कार्य गुणस्तर नभएको भन्दै स्थानीयले विरोध जनाएका छन् । कृष्ण चोकदेखि उत्तरतर्फ जाने बाटोको दुवैतर्फ निर्माणाधीन अवस्थामा रहेको नाला गुणस्तरहीन भएको स्थानीयको गुनासो छ ।
मुख्यसचिवविरुद्ध मुद्दा, को–को नेताहरु फस्ने सम्भावना ?
सोमबार, असार १०, २०८१
अख्तियारको फन्दामा परेका सरकारका मुख्यसचिव निलम्बनमा परेका छन् । विभिन्न भ्रष्टाचार प्रकरणमा नाम मुछिएपनि अटेरी गर्दै पदमा बसिरहेका मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा परेका हुन् ।
सांसदहरुले नै पाएनन् काठ उपयोग गर्न
सोमबार, असार १०, २०८१
सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटबारे मन्त्रालयगत शिर्षकमा छलफल भएका छन् । तर विभिन्न मन्त्रालयगत छलफलका क्रममा मन्त्रीहरुले नै बजेटबारे असन्तुष्टिहरु जनाएका छन् ।


