राष्ट्रपति पौडेल स्वदेश फिर्ता, विमानस्थलमा मन्त्रिमण्डलको लाम
बुधबार, असार ५, २०८१
बजेटप्रति चौतर्फी असन्तुष्टि, भौतिक पूर्वाधार मन्त्री र अर्थमन्त्री निशानामा
बुधबार, असार ५, २०८१
सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेटप्रति सत्तारुढ दलकै नेता असन्तुष्ट भइरहँदा प्रतिपक्षी दलहरू झन् आक्रामक देखिएका छन् । प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलगायत नेताहरू माओवादी अर्थमन्त्रीले पकेटबाट योजना ल्याएर बजेट आफूअनुकूल पारेको आरोप लगाइरहेका छन् । तर प्रतिपक्षी दल राप्रपाले भने एमालेकै मन्त्री रहेका...
ओझेलमा पोखराको खास्टे ताल, कमलको फूलका लागि उत्कृष्ट गन्तव्य
बुधबार, असार ५, २०८१
पोखरा तालै तालको सहर हो । पोखराका हरेक तालले आ–आफ्नै फरक विशेषता बोकेका छन् । यस्तै फरक विशेषता बोकेको ताल हो खास्टे ताल । जुन ताल कमल फूलको अध्ययन र अवलोकनका लागि उत्कृष्ट गन्तव्य मानिन्छ ।
मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
बुधबार, असार ५, २०८१
मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ ।
कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बुधबार, असार ५, २०८१
हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
रविले पहिले गरेका प्रश्न अहिले आफैलाई भारी
बुधबार, असार ५, २०८१
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेस आक्रामक बनिरहेको छ । संसदमा समेत गृहमन्त्री लामिछानेलाई अनेक प्रश्न गरिरहेको कांग्रेसले लामिछानेका पुर्ववत् अभिव्यक्तिलाई लिएर प्रश्न गरिरहेको छ । तर, रविमाथिका प्रश्न कति जायज छन त ?
प्रचण्डमाथि बजेटले निम्त्याएको संकट, यसरी चुके प्रचण्ड
बुधबार, असार ५, २०८१
प्रधानमन्त्री प्रचण्ड आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि गम्भीर संकटमा फसेका छन् । प्रचण्डकै पार्टीका सांसदले समेत कडा शब्दमा आलोचना गर्दै सरकारमाथि प्रश्न उठाइरहेका छन् भने सत्तारुढ दल र प्रतिपक्षले पनि खरो प्रश्न गरिरहेका छन् ।
राप्रपाको असंसदीय व्यवहार र मन्त्रीका मनमौजी निर्णय
बुधबार, असार ५, २०८१
मन्त्रालयगत वार्षिक विनियोजन पुस्तिका हातमा परेसँगै सांसदहरू निराश पोखिरहेका छन् । मन्त्रालयगत बजेट विनियोजनमाथिको छलफलमा सांसदको उपस्थिति पनि संसद भवनमा न्यून छ भने बोल्ने सांसदले पनि असन्तुष्टि र दिक्दारी पोखिरहेका छन् । उसोतः बजेटबारेको छलफलले खास फेरबदल गर्दैन ।
विदेशी सहायताका लागि प्रधानमन्त्रीको याचना, सहुलियतपूर्ण ऋणको खोजी
बुधबार, असार ५, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वव्यापी शान्ति र साझा समृद्धि सुनिश्चित गर्नका लागि औद्योगिक क्रान्तिका समयमा पछाडि परेका देशहरुको विकासमा देखिएका चुनौती सम्बोधन गर्नुपर्ने बताएका छन् ।
नेप्से १८ अंकले ओरालो
मंगलबार, असार ४, २०८१
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १८ दशमलव ७६ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ८९ प्रतिशतले घटेर दुई हजार ७६ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।
परिसूचक सँगै कारोबार रकम पनि खुम्चिएको छ । आज तीन सय १८ कम्पनीका ९५ लाख ४४ हजार सात...


