News 24 Television
फणिन्द्रलाई माओवादीको कारबाही, सांसदबाट पदमुक्त 
फणिन्द्रलाई माओवादीको कारबाही, सांसदबाट पदमुक्त  गण्डकी प्रदेश सभामा नेकपा माओवादी संसदीय दलको ह्वीप उल्लंघन गरेका फणिन्द्र देवकोटा सांसद पदबाट पदमुक्त भएका छन् । प्रदेशका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेश सभा बैठक सुरु हुने बित्तिकै उनी पदमुक्त भएको सूचना सुनाएका हुन् ।
सहनै नसक्ने गर्मीमा पानी सुक्दा अर्को समस्या
सहनै नसक्ने गर्मीमा पानी सुक्दा अर्को समस्या पूर्वी पहाडमा मनसुन सुरु भई बाढिपहिरोल वितण्डा मच्चाउन थालिसकेको छ । तर देशका अन्य क्षेत्रमा भने अत्याधिक गर्मीको कारण जनजीवन अस्तव्यस्त भइरहेको छ । 
बजेटले माओवादीमै खैलाबैला, प्रचण्डलाई जनार्दनको झड्का !
बजेटले माओवादीमै खैलाबैला, प्रचण्डलाई जनार्दनको झड्का ! आगामी वर्षका लागि सरकारले ल्याएको बजेटमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रभित्रै विवाद देखिन थालेको छ ।
एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने
एक सय दिनमा आधार तयार भएको छ, अब नतिजा देखिन्छ : गृहमन्त्री लामिछाने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आफूले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुशासन तथा गृह प्रशासन सुधारका क्षेत्रमा बलियो आधार तयार भएको बताउनुभएको छ ।
क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या
क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या अज्ञात समूहको गोली प्रहारबाट कलैयास्थित रामराजा मोहनविक्रम साह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको मृत्यु भएको छ । 
विश्वकप क्रिकेटः नेपालले टस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने
विश्वकप क्रिकेटः नेपालले टस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ ।
चिनियाँ संस्कृति मन्त्रीको लुम्बिनी भ्रमण : हवाई सेवा सञ्चालन गर्न नेपाली पक्षको माग
चिनियाँ संस्कृति मन्त्रीको लुम्बिनी भ्रमण : हवाई सेवा सञ्चालन गर्न नेपाली पक्षको माग चीनका राष्ट्रिय धार्मिक, सांस्कृतिक मामिला प्रशासनमन्त्री चेन रुइफेंङले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् । नेपाल भ्रमणका क्रममा मन्त्री चेन रुइफेंङले बुधबार लुम्बिनीको भ्रमण गरेका हुन् ।  मन्त्री चेन रुइफेंङ सहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे)ले भव्य रुपमा स्वागत गरेका थिए ।  भ्रमणका क्रममा मन्त्री रुइफेंङले...
रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा हुने
रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा हुने वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।  पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने...
काठमाडौँमा आज राति वर्षा हुने
काठमाडौँमा आज राति वर्षा हुने आज यहाँको अधितकम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने पूर्वानुमान गरिएको विभागका मौसमविद् सञ्जीव अधिकारीले बताए । उनका अनुसार स्थानीय वायुको प्रभावले आज राति मेघगर्जनसहित काठमाडौँ उपत्यकामा हल्का वर्षा हुने सम्भावना छ । कोशी प्रदेशमा सक्रिय मनसुनी वायु काठमाडौँ उपत्यकामा आइपुग्न अझै केही दिन लाग्ने  छ ।
माटोको स्वास्थ्यमा बदलाव, कसले बनायो खराब ?
माटोको स्वास्थ्यमा बदलाव, कसले बनायो खराब ? केही हप्ता पहिले मुगुका चार स्थानीय तहमा रहेको खेतियोग्य जमिनको माटो परीक्षण गरियो । माटो परीक्षण गर्दा खेतियोग्य जमिनमा अम्लीय र क्षारीयपना बढी देखियो ।
Weather Update