News 24 Television
प्रथम मेचीनगर आइडिया हन्ट सम्पन्न 
प्रथम मेचीनगर आइडिया हन्ट सम्पन्न  झापाको मेचीनगर नगरपालिकामा पहिलोपटक युवा लक्षित नवप्रवर्तन कार्यक्रम सम्पन्न गरेको छ ।
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते
पहिरोमा परी एकै परिवारका चारजनाको मृत्य, दुई घाइते जिल्लाको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु भएको छभने दुईजना घाइते भएका छन् ।
टीकटकको प्रतिबन्ध हट्ने संकेत, सरकारका प्रवक्ताको यस्तो भनाइ
टीकटकको प्रतिबन्ध हट्ने संकेत, सरकारका प्रवक्ताको यस्तो भनाइ नेपाल सरकारले सामाजिक सद्भाव र वातावरणमा खलल पु¥याउन भूमिका खेलेको भन्दै गत नोभेम्बर दोस्रो साता नेपालमा टीकटक एपमा प्रतिबन्ध लगायो । 
अब्यवस्थित सरकारी अस्पताल, विरामीलाई झमेलै झमेला 
अब्यवस्थित सरकारी अस्पताल, विरामीलाई झमेलै झमेला  काठमाडौं उपत्यकामा २१ वटा सरकारी अस्पतालहरु रहेका छन् । तर सरकारी अस्पतालहरुमा विरामीले सहजै उपचार सेवा पाउन भने मुस्किल छ । 
न्यायालयमा राजनीतिक छायाँ, कहिले पाउने जनताले न्याय ?
न्यायालयमा राजनीतिक छायाँ, कहिले पाउने जनताले न्याय ? सर्वोच्च अदालतमा दशौं वर्षदेखिका मुद्दाहरु फस्र्यौट हुन सकेका छैनन् । २६ हजार ३ सय ७७ वटा मुद्दा सर्वोच्चमा फस्र्यौट हुन बाँकी नै छ । तर तर सर्वोच्चमा रहेका २१ जना न्यायधीसको पद समेत पूर्ति हुन सकेको छैन । 
एमालेले देशमा राम्रो काम गर्दा कांग्रेस आत्तियो : ओली
एमालेले देशमा राम्रो काम गर्दा कांग्रेस आत्तियो : ओली देश विकास हुन नदिन नेपाली कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । एमालेले देशका लागि राम्रो काम गरिरहेकै कारण असह्य भएर कांग्रेसले पटक–पटक आक्रमण गर्ने गरेको ओलीको तर्क छ । 
बालेनमाथि फेरि अदालत बाधक, सटर बन्द नगर्न आदेश !
बालेनमाथि फेरि अदालत बाधक, सटर बन्द नगर्न आदेश ! काठमाडौं महानगरपालिकाले शिक्षा क्षेत्रमा गरेका कामहरुको प्रशंसा नै हुने गरेका छन् ।  हप्ताको एक दिन कितावमुक्त बनाउदेखि सिपमुलक तालिम दिने जस्ता कार्यक्रम अघि सारेका मेयर बालेन्द्र साह विद्यालय शिक्षा सुधारका लागि निकै कस्सिएका छन् । 
वीरमा ब्रेन ट्यूमरको शल्यक्रिया कहिलेसम्म निःशुल्क ? 
वीरमा ब्रेन ट्यूमरको शल्यक्रिया कहिलेसम्म निःशुल्क ?  वीर अस्पतालले गत आइतवारबाट ब्रेन टयूमरको निःशुल्क शल्यक्रिया सेवा दिइरहेको छ ।           
नेपाल भाषाको गीत 'सलिंचाय्' को म्युजिक भिडियो सार्वजनिक
नेपाल भाषाको गीत 'सलिंचाय्' को म्युजिक भिडियो सार्वजनिक सिथि नखःको अवसरमा मगन इन्टरटेनमेन्टको निर्माणमा नेपाल भाषाको गीत “सलिंचाय्” को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर. मानन्धरको रचना, दिनेश श्रेष्ठको संगित संयोजन तथा सतिश महर्जनको संगित एबम् गायनमा तयार भएको म्युजिक भिडियोको निर्देशन रजिन महर्जनले गरेका हुन् ।
Weather Update